आज : २०७५ वैशाख ९ गते आइतवार

Hard-wore-ad
Nepal Life ad – onlinepana.com

मुना थापा मगरको स्वरमा मौलिक चुड्का गीत बन्दीपुरे नानी’ बजारमा तहल्का पिट्दै (भिडियोसहित)

अनलाइनपाना संवाददाता २०७४ भदौ २५ गते आइतवार काठमाडौं

चर्चित लोकदोहोरी गायिका मुना थापा मगरको स्वरमा चुट्का बन्दिपुरे नानी सार्वजनिक भएको छ । गीतमा मुनासँगै टेक गुरुङ, दुर्गा गुरुङ, पुर्ण गुरुङ र अनु गुरुङको स्वर छ ।

टेक गुरुङको सिर्जना सन क्रियशनमार्फत बजारमा आएको हो । तनहुँको प्रसिद्ध पर्यटकिय स्थल बन्दिपुर आशपासका क्षेत्रलाई गीतमार्फत प्रचार गरिएको छ ।

राजु गुरुङको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा टेक गुरुङ र अनु गुरुङको अभिनय देख्न सकिन्छ ।

सह निर्देशकका रुपमा सन्तोषी गुरुङ रहेकी छिन् । नवराज उप्रेतीले खिचेका दृश्यलाई पवन सिंखडाले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Loading...

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer