आज : २०७५ जेठ ९ गते बुधवार

Ctznbank-Onlinepana-ad

गृहपृष्ठ बिजनेस

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भण्डारीबाट वर्तमान सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमाआजसंसदमा प्रस्तुत गर्नुभएको हो । आजप्रस्तुतगरिएको नीति र कार्यक्रममाअगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंकको नजिक र्पुयाउने र...बाँकी

पूर्वाधार विकास बैंक खोल्न राष्ट्र बैंकको सहमति

पूर्वाधार विकास बैंक खोल्न राष्ट्र बैंकको सहमति

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको स्थापनाका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्रको पूर्वाधार विकासका लागि महत्वपूर्ण भूमिका तथा योगदान पु-याउने लक्ष्यसहित नेपाल सरकारले सार्वजनिक–निजी साझेदारीको प्रारूपअनुरूप इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड स्थापनाका लागि राष्ट्र बैंकले सहमति दिएको हो । डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र सैद्धान्तिक सहमति एवं सिफारिस समितिका पदाधिकारीलगायत...बाँकी

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिसप्रतियोगिताशुरु

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिसप्रतियोगिताशुरु

आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोगर जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता आइतवारदेखिशुरु भएको छ । आधारभूत तहबाटै टेनिस खेलको अभ्यासमा सहयोग पुगोस् भन्ने मुख्य उद्देश्यका साथ आयोजित उक्त प्रतियोगितात्मक खेलको उद्घाटन आइएमई ग्रुपका...बाँकी

नक्कली नोट प्रकरण : फिल्म निर्मातासहित ६ जना प्रहरीको फन्दामा

नक्कली नोट प्रकरण : फिल्म निर्मातासहित ६ जना प्रहरीको फन्दामा

चलचित्र निर्माता तथा वितरण माधव वाग्लेसहित ६ जनालाई प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित नियन्त्रणमा लिएको छ । काठमाडौँको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबुबाट प्रहरीले उनीहरुलाई दुई करोड ६० लाख ६३ हजार रुपैयाँसहित पक्राउ गरेको हो । प्रहरीले फिल्म निर्माता वाग्लेको कोठाबाठ १ हजार दरको २...बाँकी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो ?

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र...बाँकी

एन आई सी एशिया क्यापिटलद्वारा “ग” वर्गका वित्तिय संस्थाहरुको लागी लगानी व्यवस्थापन कार्यशाला संचालन, क्यापिटल एक्सपो २०७५ मा सहभागीता

एन आई सी एशिया क्यापिटलद्वारा “ग” वर्गका वित्तिय संस्थाहरुको लागी लगानी व्यवस्थापन कार्यशाला संचालन, क्यापिटल एक्सपो २०७५ मा सहभागीता

लगानीका व्यवहारीक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी गराउदै एन आई सी एशिया क्यापिटल द्वारा नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त “ग” वर्गका वित्तीय संस्थाहरुलाई लगानी व्यवस्थापन सम्बन्धी निर्णय क्षमता अभिवृद्धि गराउन एक दिने निस्शुल्क कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सो कार्यशालामा २० भन्दा बढी संख्यामा “ग” वर्गका...बाँकी

एनएमबि बैंकको एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा

एनएमबि बैंकको एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले नयाँ शाखाहरु खोलेको हो । यस शाखा बिस्तार योजना सँगै बैंकको कुल १०८ शाखा ४ एक्टेन्सन काउन्टर...बाँकी

बल्ल पत्ता लाग्यो साँढे ३३ किलो सुनका मालिक, कहाँ छन् उनी ?

बल्ल पत्ता लाग्यो साँढे ३३ किलो सुनका मालिक, कहाँ छन् उनी ?

चर्चित साँढे ३३ किलो सुनकाण्डका मालिक पत्ता लागेको छ । सनम शाक्य हत्या प्रकरण र सुन तस्करीको अध्ययन गरिहरेको गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको ‘सुन तस्करी छानविन समिति’ले साँढे ३३ किलो सुनको अबैध तस्करीका मालिक पत्ता लगाएको हो । काठमाडौँबाट लुटिएको भनिएको सुनका मालिक सुनसरीको धरान उपमहानगरपालिका–३...बाँकी

इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

 प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित ९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । कम्पनीको मिलेमतोमा नक्कली बिमा योजना जारी गरी ठगी भएको भन्दै महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गराएको हो । नक्कली वैदेशिक रोजगार (म्यादी) जीवन बिमा जारी गरेको...बाँकी

टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, आजबाट संयुक्त कारोबार

टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, आजबाट संयुक्त कारोबार

काठमाडौँको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको टुरिजम् डेभलपमेन्ट बैंक आजबाट मेगा बैंक नेपाल लिमिटेडसँग गाभिएको छ । आइतबार काठमाडौँमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिनुभयो । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम् डेभलपमेन्ट बैंकका सबै ३६ वटा शाखा,...बाँकी