आज : २०७५ जेठ ९ गते बुधवार

Ctznbank-Onlinepana-ad

गृहपृष्ठ राेजगार

एनएमबि बैंकको एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा

एनएमबि बैंकको एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले नयाँ शाखाहरु खोलेको हो । यस शाखा बिस्तार योजना सँगै बैंकको कुल १०८ शाखा ४ एक्टेन्सन काउन्टर...बाँकी

टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, आजबाट संयुक्त कारोबार

टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, आजबाट संयुक्त कारोबार

काठमाडौँको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको टुरिजम् डेभलपमेन्ट बैंक आजबाट मेगा बैंक नेपाल लिमिटेडसँग गाभिएको छ । आइतबार काठमाडौँमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिनुभयो । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम् डेभलपमेन्ट बैंकका सबै ३६ वटा शाखा,...बाँकी

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल बिच नगद रहित (Cash Less) सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल बिच नगद रहित (Cash Less) सेवा सम्झौता

स्वास्थ्य सेवामा ग्राहको पहुच सहज र सर्वसलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रा.लि. बिच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन (Cash Less Hospitalization) सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार...बाँकी

रोङ, विष्णुपुर र गेरुवामा मेगा बैंकको नयाँ शाखा

रोङ, विष्णुपुर र गेरुवामा मेगा बैंकको नयाँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले इलाम, सिरहा र बर्दियामा नयाँ शाखा विस्तार गरेको छ । इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगाले नयाँ शाखा विस्तार गरेको हो । योसँगै मेगा बैंकको नयाँ शाखा ५२ पुगेको छ । बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि...बाँकी

आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पतालबिच नगद रहित (Cash Less) सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पतालबिच नगद रहित (Cash Less) सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि अस्पताल प्रा.लि. बिच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन Cash Less Hospitalization) सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म बि एण्ड बि अस्पाताल प्रा.लि.बाट नगद...बाँकी

राष्ट्र बैंकको कडा एक्सन, लघुवित्तका सीईओलाई ५ लाख जरिवाना

राष्ट्र बैंकको कडा एक्सन, लघुवित्तका सीईओलाई ५ लाख जरिवाना

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई ५ लाख रुपैयाँ जरिवाना गरेको छ । राष्ट्र बैंकले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत स्वयम्भुराज जोशीलाई नियामक निकायको निर्देशन नमानेको भन्दै ५ लाख जरिवाना गरेको हो । राष्ट्र बैंकको निर्देशन नमान्ने, निर्देशन कार्यान्वयनमा बाधा पुर्याउने,...बाँकी

सित्तैमा सेयर बजारबारे जानकारी लिने भए आज र भोलि भृकुटीमण्डप जानुहोस्

सित्तैमा सेयर बजारबारे जानकारी लिने भए आज र भोलि भृकुटीमण्डप जानुहोस्

आजदेखि नेपालमै पहिलोपटक पुँजी बजार प्रदर्शनी शुरु भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले उक्त प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमा प्रवेश गर्न पैसा लाग्ने छैन । पुँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उदेश्यले बोर्डले आफ्नो स्थापनाको २५ वर्ष प्रवेस गरेको अवसरमा प्रदर्शनीको आयोजना गरेको हो...बाँकी

मेगा बैंकले बैशाख महिनाभित्र ११ शाखा खोल्दै

मेगा बैंकले बैशाख महिनाभित्र ११ शाखा खोल्दै

मेगा बैंक नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो । यसैक्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबार नयाँ शाखा खुलिसकेको छ । शाखा विस्तार हुन लागेकोमा बर्दियाको...बाँकी

बैंकपछि बीमा कम्पनीमा लाग्यो सिईओको लागि ‘कुलिङ पिरियड’

बैंकपछि बीमा कम्पनीमा लाग्यो सिईओको लागि ‘कुलिङ पिरियड’

बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)बनेका ब्यक्ति जागिर छाडेकै भोलिपल्ट अब अर्काे बीमा कम्पनीमा जागिर खान नपाउने भएका छन् । एक बीमा कम्पनीमा सीईओ भएको ब्यक्ति अर्काे कम्पनीमा सीईओ हुनको लागि कम्तिमा अब ६ महिना कुुुर्नुपर्नेछ । आइतबार बीमा समितिले जारी गरेको ‘बीमकको संथागत सुशासन सम्बन्धी निर्देशिका २०७५’...बाँकी

वन क्षेत्रमा एक लाख जनालाई रोजगारी पक्का – वनमन्त्री वस्नेत

वन क्षेत्रमा एक लाख जनालाई रोजगारी पक्का – वनमन्त्री  वस्नेत

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले एक वर्ष भित्रमा वन क्षेत्रबाट मात्रै कम्तीमा एक लाख जनालाई रोजगारी दिने ठोकुवा गरेका छन । बर्दियाको ठाकुरबाबा नगरपालिका ५ गोबिन्दपुर गाउँमा आईतबार आयोजना गरीएको होमस्टे उदघाटन कार्यक्रममा वन तथा वातावरण मन्त्री बस्नेतले वन क्षेत्रको सहि सदुपयोग गर्दै जनाताको आयस्रोत बढाउन...बाँकी