आज : २०७५ जेठ ९ गते बुधवार

Ctznbank-Onlinepana-ad

गृहपृष्ठ अन्तर्वार्ता

‘नीति तथा कार्यक्रम ठीक छ, लक्ष्य प्राप्तीको बाटो प्रष्ट छैन’ : बाबुराम भट्टराई

‘नीति तथा कार्यक्रम ठीक छ, लक्ष्य प्राप्तीको बाटो प्रष्ट छैन’ : बाबुराम भट्टराई

सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रमलाई सकारात्मक भनिएको छ । तर कार्यान्वयनको पाटो चुनौतिपूर्ण भन्दै अधिकांश दलका नेताहरुले लक्ष्य प्राप्त हुनेमा आशंका व्यक्त गरेका छन् । सरकारको नीति तथा कार्यक्रममो सेरोफेरोमा रहेर ऋषि धमलाले नयाँ शक्ति पार्टीका संयोजनक डा. बाबुराम भट्टराईसँग कुरा...बाँकी

‘ओली र प्रचण्ड मात्रै नेकपाका चालक होइनन्, हामी पनि छौँ’

‘ओली र प्रचण्ड मात्रै नेकपाका चालक होइनन्, हामी पनि छौँ’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । तर तत्कालिन एमालेका केही नेताहरु असन्तुष्ट बनेका छन् । आफ्नो भूमिका कमजोर बनाइएको भन्दै असन्तुष्ट बन्नेहरुमध्ये झलनाथ खनाल अग्रपंक्तिमा देखिएका छन् । उनै खनालसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम...बाँकी

सांसदको काम घरघरमा विकास र पैसा बाँड्ने होइन: मुख्यमन्त्री पौडेल

सांसदको काम घरघरमा विकास र पैसा बाँड्ने होइन: मुख्यमन्त्री पौडेल

सांसदहरूले अर्थमन्त्री युवराज खतिवडालाई आगामी बजेटबाट आफ्नो तजबिजमा खर्च गर्न १० करोड रकम माग गरिरहेका छन्। खतिवडा भने स्थानीय तह र प्रदेशको निर्वाचन भएर मुलुक संघीयतामा गएको अवस्थामा १० करोड दिने पक्षमा छैनन्। तर, सांसदहरुले प्रधानमन्त्री र अर्थमन्त्रीलाई दबाब बढाइरहेका छन्। १० करोड माग्ने प्रवृतिलाई प्रदेश नम्बर ३ का...बाँकी

‘काठमाडौं महानगरपालिकाको मेयर चाहेर पनि हुन पाइन’

‘काठमाडौं महानगरपालिकाको मेयर चाहेर पनि हुन पाइन’

रञ्जु दर्सना नेता नबनेको भए के बन्नुहुन्थ्यो ? मलाई फिक्सन लेख्न धेरै मन पर्छ । त्यसका लागि म सानोमा प्राक्टिस पनि गर्थेँ, सायद नेता हुनेतर्फ नलागेको भए साहित्यकार पो बनिन्थ्यो कि । नेता बन्नुको कारण के हो ? ममा सानैबाट देशका लागि केही गर्नुपर्छ भन्ने भावना थियो ।...बाँकी

एमाले–माओवादी एकतापछि प्रचण्ड पार्टी अध्यक्ष : विष्णु रिजाल

एमाले–माओवादी एकतापछि प्रचण्ड पार्टी अध्यक्ष : विष्णु रिजाल

विष्णु रिजाल नेकपा एमालेका सशक्त युवा नेता हुन् । एमाले केन्द्रीय प्रचार विभागका सचिवसमेत रहेका रिजाल खरो स्वभावका नेताका रुपमा चिनिन्छन् । कुनै समय बुधबार साप्ताहिकका सम्पादक रहेका रिजाल माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार थिए । पछिल्लो समय उनी एमाले–माओवादी एकता निस्कर्षमा पु-याउन सक्रिय छन्...बाँकी

महिला संचारकर्मीलाई हेरिने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएका छन् – संगीता पन्त थापा (वरिष्ठ कार्यक्रम निर्माता, नेपाल टेलिभिजन)

महिला संचारकर्मीलाई हेरिने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएका छन् – संगीता पन्त थापा (वरिष्ठ कार्यक्रम निर्माता, नेपाल टेलिभिजन)

० कहिलेबाट सञ्चार क्षेत्रमा आबद्ध हुनुभयो ? डिप्लोमाको नतिजा भर्खरै आएको थियो, नेपाल टेलिभिजनमा विभिन्न किसिमको तालिम खुलेको थाहा पाएँ । कार्यक्रम प्रस्तुतको दुई महिने तालिम सकिनासाथ नेपाल टेलिभिजनको कार्यक्रम सञ्चालन गर्ने अवसर पाएँ र निरन्टर टेलिभिजन पत्रकारितामा सक्रिय छु । ० कसरी प्रेरित हुनुभयो सञ्चारमा आउन ?...बाँकी

‘फिल्ड’मा देखिए देवी ज्ञवाली, के भन्छन् प्रचण्ड र रेणुका बारेमा ? (अन्तर्वार्ता)

‘फिल्ड’मा देखिए देवी ज्ञवाली, के भन्छन् प्रचण्ड र रेणुका बारेमा ? (अन्तर्वार्ता)

लामो समयपछि सिंहदरबारभित्र भेटिएका देवी ज्ञवाली चितवनको विकास निर्माणको कुरा गर्दै थिए । एमालेका नेता राजन भट्टराईसँग एमालेको संसदीय दलको कार्यालयमा छोटो कुरा गरेका ज्ञवालीले विशेष गरेर भरतपुर महानगरपालिकाको विकास निर्माणकै बारेमा चासो व्यक्त गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधि सभा निर्वाचनमा जिताउन...बाँकी

दुबै पार्टीका बीचमा केहि न केहि शंका र अहम छ : देव गुरुङ्

दुबै पार्टीका बीचमा केहि न केहि शंका र अहम छ : देव गुरुङ्

नेतृत्व व्यवस्थान र सैद्धान्तिक विषयमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकतामा ढिलाई भएको छ । यहि ९ गते दुबै पार्टी एक भएको औपचारिक घोषणा गर्ने भनिएपनि अन्तत यो सरेको छ । चुनावदेखि नै एक भएर प्रस्तुत हुँदै आएका दुबै पार्टीले चुनाव पछिका सबै...बाँकी

‘हामीले ह्वाटको होइन हाउको खाका तयार पारेका छौँ’ : विष्णुहरि पाण्डे

‘हामीले ह्वाटको होइन हाउको खाका तयार पारेका छौँ’ : विष्णुहरि पाण्डे

स्मार्ट इक्यान बनाउने उद्देश्यका साथ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को वैशाख ८ गतेको हुन गईरहेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी दिएका व्यक्ति हुुन् विष्णुहरी पाण्डे । उनी हाल इक्यानको उपाध्यक्ष पदमा रहेर यसका विभिन्न अवसर र चुनौतिहरुको सामना गर्दै इक्यानलाई अगाडी बढाउन सफल भएका व्यक्ति पनि हुन् ।...बाँकी

‘भारत भ्रमणले सबै भ्रम टुटेका छन्’ : केपी शर्मा ओली

‘भारत भ्रमणले सबै भ्रम टुटेका छन्’ : केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणबाट फर्केपछि पनि उनको भ्रमणबारे विविध कोणबाट चर्चा-परिचर्चा भइरहेको छ। भारत भ्रमणबाट फर्केको भोलिपल्ट सोमबार ओलीले नागरिक दैनिकलाई दिएको अन्तर्वार्ता : भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ ? मैले भारत भ्रमणमा जानुअघि संसद्लाई सम्बोधन गर्दै भनेको थिएँ, ‘हाम्रो वैदेशिक मामिला वा सम्बन्धको प्रस्थानबिन्दु...बाँकी