आज : २०७५ वैशाख ९ गते आइतवार

Hard-wore-ad

गृहपृष्ठ जीवन शैली

आजको राशिफल : वि.स.२०७५ वैशाख ०७ गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल २० तारिख । नेपाल सम्बत् ११३८ ।

आजको राशिफल : वि.स.२०७५ वैशाख ०७ गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल २० तारिख । नेपाल सम्बत् ११३८ ।

वि.स.२०७५ वैशाख ०७ गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल २० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख शुक्लपक्ष । तिथि पञ्चमी ४४ घडी १० पला,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त षष्ठि । नक्षत्र मृगशिरा,४५ घडी...बाँकी

रातभर यौन प्यास मेटेपछि युवतीको हत्या

रातभर यौन प्यास मेटेपछि युवतीको हत्या

बुटवल ।मानिसहरु प्रेममा किन पर्छन् जीवन खुसी बनाउन वा अकालमै जीवन गुमाउन रु सायदै यसको उत्तर आउला खुसी बनाउन एक अर्काको दुख सुखमा साथ दिन ।तर कतिपय मानिसका प्रेम सम्बन्धहरु आफ्नो स्वार्थ पूर्ति गर्नमै केन्द्रित हुनेगरेका छन् । रुपन्देहीमा केहिदिन अघि यस्तै घटना घटेको छ । प्रेम सम्बन्धले...बाँकी

यसकारण कालो हुन्छ योनी को रङ्ग, गोरो बनाउने उपाय सहित

यसकारण कालो हुन्छ योनी को रङ्ग, गोरो बनाउने उपाय सहित

योनिको बाहिरी छाला किन कालो भएको ? सबैको यस्तै हुन्छ ? त्यो के कारणले भएको हो ? धेरै यौनसम्पर्कले गरे कालो हुन्छ भन्छन्। के यो सत्य हो ? यस्तो कालोपन हटाउन के गर्नुपर्ला ? योनिको बाहिरी भाग के हो ? महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग मानिन्छ। महिलाहरूमा...बाँकी

पाँच वर्षपछि आयो ‘ध्रुवे’ हात्ती, अनौठो प्रेमले चितवन निकुञ्जमा तनाव

पाँच वर्षपछि आयो ‘ध्रुवे’ हात्ती, अनौठो प्रेमले चितवन निकुञ्जमा तनाव

चितवनस् मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ । पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट क्षेत्रमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी र सेना...बाँकी

हस्तमैथुन गर्नेहरुले जान्नैपर्ने कुरा, नत्र स्वास्थ्यमा … होला

हस्तमैथुन गर्नेहरुले जान्नैपर्ने कुरा, नत्र स्वास्थ्यमा … होला

हस्तमैथुनका विषयमा मानिसहरुमा अनेकौ प्रकारका भ्रान्तिहरु हुन्छ । कतिले यसलाई गलत ठान्दछन् भने कतिले सही । तर विज्ञानले यसलाई गलत मानेको छैन । हस्तमैथुन स्वास्थ्यका लागि राम्रो र समान्य मानिएको छ। हस्तमैथुनसँग सम्बन्धित महत्वपूर्ण कुरा ख्याल राख्न सक्नु हुन्छ । तर पहिला यो कुरा जान्नुस् । के हो...बाँकी

२ हप्ता लगातार यौनसम्पर्क गरे २ किलो तौल घट्ने तथ्य बाहिरियो

२ हप्ता लगातार यौनसम्पर्क गरे २ किलो तौल घट्ने तथ्य बाहिरियो

मानिसले आफ्नो तौल घटाउन खानापानमा नियन्त्रण गर्नेदेखि लिएर कठिन कसरत गर्न समेत पछि पर्देनन् । तर भारतमा एक यस्तो घटना सार्वजनिक भएको छ जहाँ १५ दिनसम्मको दैनिक ३० मिनेट यौनसम्पर्कले एक युवतीको २ किलो तौल घटेको छ । ती युवतीले शुरु शुरुमा त आफुहरुलाई आफ्नै क्रियाकलाप पागलपना जस्तै...बाँकी

विवाहपछि महिलाको शरिरमा आउँछन् यस्ता परिवर्तन

विवाहपछि महिलाको शरिरमा आउँछन् यस्ता परिवर्तन

विवाहपछि महिलाको मानसिक, भावनात्मक र शारिरिक परिवर्तन आउने गर्दछ । भारतको एमपी मेडिकल साइन्स युनिभर्सिटीमा एनोटोमी र फिजियोलोजी डिपार्टमेन्टकी असोसिएट प्रोफेसर डा. नम्रता दुबेका अनुसार महिलाको शरिर प्रजननका लागि बनेको हुन्छ । १०/११ वर्ष हुँदा नै उनीहरुमा ओभुलेसन अर्थात् अण्डा बन्ने प्रक्रिया सुरु हुन्छ । महिनावारीपश्चात् उनीहरु गर्भाधानका...बाँकी

हेर्नुहोस् नयाँ वर्ष वि.सं. २०७५ सालको वार्षिक भविष्य र राशिफल यस्तो छ !

हेर्नुहोस् नयाँ वर्ष वि.सं. २०७५ सालको वार्षिक भविष्य र राशिफल यस्तो छ !

ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च । ग्रहैव्र्याप्तमिदं सर्व त्रैलोक्यं स चराचरम् ।। विक्रम सम्वतको वैज्ञानिकताः सूर्य ग्रहले वर्षभरीमा बाह्रराशिको परिक्रमा गर्दछ । बाह्रराशिमा ३६० डिग्री हुन्छ । सूर्यले वर्षदिनमा ३६० डिग्रीको यात्रा सिध्याएर पुनः शून्य डिग्रीबाट अर्को वर्षको लागि यात्रा तय गर्ने दिनलाई मेषार्क अथवा बैशाख...बाँकी

सास गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? यसरी मुक्त हुनोस्

सास गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? यसरी मुक्त हुनोस्

मुख स्वास्थ्यले हरेक व्यक्तिको व्यक्तित्व विकासमा ठूलो भूमिका खेलेको हुन्छ । गोरो वर्ण, सुन्दर अनुहारले मात्र व्यक्तिको व्यक्तित्व झल्काउँदैन । त्यसका लागि व्यक्तिको मुख स्वास्थ्य राम्रो हुनुपर्छ । मिलेका दाँत भएरमात्र मुख स्वास्थ्य राम्रो छ भन्न सकिँदैन । त्यसका लागि दाँतसँंगै सास गन्हाउने समस्या हुनु हुँदैन । कुनै...बाँकी

टपलेस भएर कपाल काटिदिन्छिन् सुन्दर केटीहरू, यस्तो छ नयाँ स्यालुन

टपलेस भएर कपाल काटिदिन्छिन् सुन्दर केटीहरू, यस्तो छ नयाँ स्यालुन

व्यापारमा मुनाफा कमाउन मानिसहरू के के गर्दैनन्रु आकर्षक र तडक-भडकपूर्ण विज्ञापन, जनसम्पर्क, विभिन्न स्कीमहरू त सामान्य नै भइसके। त्यति मात्र हैन अचेल ग्राहकहरूलाई विभिन्न प्रकारका आकर्षक सुविधा र प्रलोभन दिएर व्यापार फैलाउने प्रचलन पनि बढेको छ। अब ग्राहकले पनि सेवा तथा वस्तुको उपभोग नै गर्ने हो भने किन...बाँकी