आज : २०७५ वैशाख ९ गते आइतवार

Hard-wore-ad

गृहपृष्ठ साहित्य

सन्तानको सुखमा रमाउछिन आमा

सन्तानको सुखमा रमाउछिन आमा

सन्तान को सुख मा रमाउछिन आमा । माया र ममता को खानि हो आमा ।। आफु सबै रितिएर सन्तान का लागि । आफ्नै रगत चुसाएर आनन्द मान्छिन ।। जन्म दिने हुर्काउने कर्तब्य ठान्छिन । सत्कर्म मा लाग्न प्रेरित गर्छिन ।। आमा जस्तो धरती मा हुन सक्छ कहाँ ।...बाँकी

समय सँगै बद्लिदाे जीन्दगी बबाल रहेछ (गजल)

समय सँगै बद्लिदाे जीन्दगी बबाल रहेछ (गजल)

दिन उहि रात उहि फेरिने साल रहेछ समय सँगै बद्लिदो जीन्दगी बबाल रहेछ प्रगतीको पाईलामा पुगेपछि थाहा हुन्छ चाहाना बढ्ने केहि गर्ने हुहि ताल रहेछ कर्म गर्छौ केहि हुन्छ भन्ने आशा भरोषले सफलता हासिल गर्ने प्रयासको कमाल रहेछ उत्तर उत्तर प्रगतीको कामना गर्न चाहे सधैभरी चालिन्छ या रोकिन्छ...बाँकी

कोमल धारले हानी हानी चट्टान धुजा धुजा पार्यो (गजल)

कोमल धारले हानी हानी चट्टान धुजा धुजा पार्यो (गजल)

"यो दिल दर्द भन्ने चिज नदेखिंदो रहेछ निश्ठुरीका यादहरु नमेटिंदो रहेछ । चाङ लागेका व्यथा लेख्न आँसु मसी बने पछि पानीले जीवन कथा नलेखिंदो रहेछ । सागर र लहर संग जति ईर्श्या गरे पनि आपसमा किनारहरु नभेटिंदो रहेछ । कोमल धारले हानी हानी चट्टान धुजा धुजा पार्यो कोमल...बाँकी

आफू गर्दैन उ, न अरुलाई दिन्छ गर्न (गजल)

आफू गर्दैन उ, न अरुलाई दिन्छ गर्न (गजल)

मान्छेको पनि प्रकार हुदोरहेछ बुद्धिको पनि आकार हुदोरहेछ ।। आफु के गर्दैछ बाल छैन उस्लाई अर्काको मात्र सरोकार हुदोरहेछ ।। पछाडी जति निन्दा गरेपनि अरुको अगाडितिर देख्दा नमस्कर हुदोरहेछ ।। आफू गर्दैन उ, न अरुलाई दिन्छ गर्न यहीँ नै मान्छेको संस्कार हुदोरहेछ ।। अबुझ बन्छ सधै समाजको अगाडि...बाँकी

एक अर्कालार्इ अंगालोमा कस्नेहरु रुन्छन (गजल)

एक अर्कालार्इ अंगालोमा कस्नेहरु रुन्छन (गजल)

एक दिन पक्कै पिरतिमा फस्नेहरु रुन्छन एक अर्कालार्इ अंगालोमा कस्नेहरु रुन्छन । सबै कुरा गुमाए जोगि बनि हिड्छु भन्दै त्यागी बनि खरानी घस्नेहरु रुन्छन । यो तनावनगरी सहरबाट मुक्ति पाउ भन्दै एकान्त छहारिमा बस्नेहरु रुन्छन । उन्कै लागी मोतिदाना खोजी ल्याउछु भन्दै समुन्द्रकै गहिराई भित्र पस्नेहरु रुन्छन ।...बाँकी

चिसो मृत्यु र चैते फूलबारी !

चिसो मृत्यु र चैते फूलबारी !

चिसो मृत्यु र चैते फूलबारी धेरैपल्ट मेरो पिँढीमा बास बस्न आयो मृत्यु अँध्यारोमा भित्र पनि चिहायो कहिलेकाहीँ तर बास सधैँ फूलबारीमा बस्यो। सधैँ बिहान फूलबारीमा कलिला फूलहरू च्यातिएका भेटिन्थे मलाई थिएन थाह उसलाई कलिला फूल मनपर्छ भनेर। एकदिन चैतमा खडेरी लागेको बेला आएछ ऊ चिहाएछ भित्र सधैँझै मेरा...बाँकी

‘लालटिनको उज्यालोमा’ सार्वजनिक

‘लालटिनको उज्यालोमा’ सार्वजनिक

सरस्वती ज्ञवालीद्वारा आफ्नो आत्मकथामा आधारित रहेर लेखिएको ‘लालटिनको उज्यालोमा’ पुस्तक आज यहाँ सार्वजनिक गरिएको छ । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदा तिम्सिना, समालोचक प्राध्यापक डा.कृष्णचन्द्र शर्मा, नेकपा एमालेका सांसद बिन्दा पाण्डेले संयुक्त रुपमा सो पुस्तकको विमोचन गर्नुभयो । अक्षर क्रिएसन्स् नेपालद्वारा प्रकाशित सो पुस्तक २४४ पृष्ठ र...बाँकी

सुवर्णलतामाथी साहित्यकारहरुको बहस

सुवर्णलतामाथी साहित्यकारहरुको बहस

साहित्यकारहरुले नेपाली साहित्यमा पाठकको ध्यानएकाग्र गर्ने कृतिको खडेरी कायमै रहेको बताएका छन् । साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’बारे राजधानीमाशनिबार भएको अन्तरसंवादकार्यक्रममाबोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने पाठक घट्दै गएकोप्रतिचिन्ताव्यक्त गरे । साहित्यकार केसरीको उपन्यास सुवर्णलताले पाठकको ध्यानआकर्षण गर्ने विस्वास उनीहरुको छ । उपन्यासकार अमर न्यौपानेले उपन्यासको भावपक्षशसक्तभएपनिउपन्यास लामो भएको...बाँकी

प्रचण्डलार्इ प्रश्नहरु (कविता)

प्रचण्डलार्इ प्रश्नहरु (कविता)

बधाई तपाईंलाई, सबैलाई उल्लू बनाउनु भो, आफै चकित पर्नेगरी बदलिनु भो, हामी सबैलाई आफ्नै गोठका भेडा बनाउनुभो । ढाकाटोपी दौरासुरुवालमा ठाँट्टिएर गलाभरी सयपत्रीको माला भिरेर दुबैहात जोडी यज्ञ मण्डपमा पूँजा गरिरहेको स्वयं कार्ल मार्क्सको चित्र बनाउँदा कस्तो देखिन्छ होला ? उट्पट्याङ प्रश्न जन्मिन्छ छोडेर उतै दुर दराजमै अनिकाल...बाँकी

“अक्षर मात्र देख्थे तर आज भोलि म मसीले कोरेको खाममा तिमी देख्छु”

“अक्षर मात्र देख्थे तर आज भोलि म मसीले कोरेको खाममा तिमी देख्छु”

सीतामा तिमी देख्छु, राममा तिमी देख्छु जुनमा देख्छु अनि घाममा तिमी देख्छु। अक्षर मात्र देख्थे तर आज भोलि म मसीले कोरेको खाममा तिमी देख्छु। धड्कन तिमी नै हौ श्वास फेर्ने म हुॅ प्रिय हरेक चोटि श्वास फेर्ने काममा तिमी देख्छु आफ्नो मान्छे त जताततै आफ्नै लाग्छ नजरको हेराई...बाँकी