आज : २०७५ जेठ ९ गते बुधवार

Ctznbank-Onlinepana-ad

गृहपृष्ठ समाचार

मलेसियाली प्रधानमन्त्रीद्वारा सरकारी खर्च र मन्त्रीमण्डलको तलवमा कटौति

मलेसियाली प्रधानमन्त्रीद्वारा सरकारी खर्च र मन्त्रीमण्डलको तलवमा कटौति

मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार घोषणा गर्नुभएको छ । सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्य अनुरूप बयानब्वे वर्षीय नेताले सरकारी खर्चलाई २५१ अर्ब पाँच करोड अमेरिकी डलरमा झार्ने बताउनुभएको छ । मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री महाथिरले यस पहिले करिब...बाँकी

यी हुन् दिल्लीको नजरमा तीन प्रतिभाशाली खेलाडी, सन्दीप पहिलो

यी हुन् दिल्लीको नजरमा तीन प्रतिभाशाली खेलाडी, सन्दीप पहिलो

दिल्ली डेयरडेभिल्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) विश्लेषण गर्दै ३ प्रतिभाशाली खेलाडी पहिचान गरेको छ । दिल्लीले आईपीएलमा आफ्नो खेलको दौरानमा खेलाडीले देखाएको प्रदर्शन र क्षमताका आधारमा खेलाडी पहिचान गरेको हो । दिल्लीका लागि यो सिजन उपलब्धिमूलक नभए पनि प्रस्तुति शानदार रह्यो । यो सीजनमा सुरूका दुई म्याचमा...बाँकी

संसदमा राष्ट्रिय दलको संख्या घट्यो, अब चार दल मात्र

संसदमा राष्ट्रिय दलको संख्या घट्यो, अब चार दल मात्र

ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादीबीच एकतापछि संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको संख्या अझै घटेको छ । विगतमा संविधानसभामा ३१ वटासम्म दल रहे पनि पछिल्लो निर्वाचनपछि संसदमा प्रतिनिधित्व गर्ने दल पाँचवटामा झरेको थियो । दल संख्या घटेसँगै सरकार टिकाउन सानातिना दललाइ रिझाउनुपर्ने बाध्यता टरेको छ भने अर्कोतर्फ विपक्षीको...बाँकी

सबैभन्दा धनी मन्त्री रघुबीर महासेठकाे सम्पत्ति कति ? (विवरण सहित)

सबैभन्दा धनी मन्त्री रघुबीर महासेठकाे सम्पत्ति कति ? (विवरण सहित)

 सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ देखिएका छन् । मन्त्री महासेठले उपलब्ध गराएको विवरणअनुसार चल अचल सम्पत्ति जोड्दा उनीसँग अर्ब बढीको सम्पत्ति रहेको देखिन्छ । महासेठको श्रीमती जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिका वडा ९ मा...बाँकी

दुबईमा भेट्टाएको १ लाख १८ हजार डलर फिर्ता गर्ने नेपाली सम्मानित

दुबईमा भेट्टाएको १ लाख १८ हजार डलर फिर्ता गर्ने नेपाली सम्मानित

दुबईमा एक नेपाली कामदारले कफी सपमा फेला पारेको लाखौं रुपैयाँ फिर्ता गरेका छन्। दुबई पुलिसका नायव निर्देशक क्लाेनेल अकिल मुहम्मद अलीका अनुसार स्टारबक्स कफी सपमा कार्यरत झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलरसहितको झोला प्रहरीमार्फत फिर्ता गरेका हुन्। उक्त झोलामा नगदसहित केही राहदानी, परिचयपत्र...बाँकी

स्वास्थ्य चौकीलाई ८ लाखको प्रसुती सामग्री हस्तान्तरण : आउँदो आर्थिक वर्ष वाट प्रसुती सेवा आरम्भ गरिने

स्वास्थ्य चौकीलाई ८ लाखको प्रसुती सामग्री हस्तान्तरण : आउँदो आर्थिक वर्ष वाट प्रसुती सेवा आरम्भ गरिने

राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले राजापुर नगरपालिका वडा नं.५ मा रहेको बदालपुर स्वास्थ्य चौकीलाई ८ लाख रुपैया वरावरको प्रसुती सामग्री हस्तान्तरण गरेका छन । प्लान इन्टरनेसनल नेपालले प्रदान गरेको ८ लाख ५६ हजार २ सय ८ रुपैया बरावरको प्रसुती सामग्री मंगलवार आयोजित हस्तान्तरण कार्यक्रममा नगरपालिका प्रमुख चौधरीले...बाँकी

काठमाडौं उपत्यका भन्दा लुम्बिनी बढी प्रदूषित

काठमाडौं उपत्यका भन्दा लुम्बिनी बढी प्रदूषित

काठमाडौंउपत्यकामाभन्दालुम्बिनीमावायु प्रदूषणको मात्रा बढी रहेको पाइएको छ । वातावरण विभागले वायुको अवस्थामापनगर्ने स्टेशनको एक वर्षको तथ्याङ्क हेर्दा लुम्बिनीमा प्रदूषणको मात्रा बढी पाइएको हो । उद्योगले निकाल्ने धुवाँ र धुलोकाकारण लुम्बिनीमा प्रदूषण बढी पाइएको विभागकीउपमहानिर्देशक सफलाश्रेष्ठले जानकारी दिनुभयो । विभागले काठमाडौं उपत्यकामा सात, पोखरामातीन, सौराहा, लुम्बिनी र धुलिखेलमा एउटा–एउटा...बाँकी

३३ किलाे सुन तस्करीका मुख्य याेजनाकार ‘गोरे’ लाई प्रहरीले गर्यो सार्वजनिक

३३ किलाे सुन तस्करीका मुख्य याेजनाकार ‘गोरे’ लाई प्रहरीले गर्यो सार्वजनिक

सुन तस्करी र शनम शाक्यको हत्याका मुख्य आरोपी गोरे भनिने चुँडामणी उप्रेतीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । विहान करिब साढे पाँच बजेको समयमा काठमाडौंको गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको छानविन समितीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी...बाँकी

आठ सय ५० भन्दा बढी कैदीलाई आममाफीदिने सरकारको तयारी

आठ सय ५० भन्दा बढी कैदीलाई आममाफीदिने सरकारको तयारी

सरकारले आठ सय ५० भन्दा बढी कैदीलाई आममाफीदिने तयारी गरेको छ। आममाफीकालागिकारागार ब्यवस्थापनविभागले पेश गरेको आठ सय ५० भन्दा बढी कैदीको सूचीलाई गृह मन्त्रालयले अन्तिम रुप दिने तयारी गरिरहेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपतिले स्वीकृत गरेपछि आममाफीकार्यान्वयनको प्रकृयामा जान्छ। सरकारले दशै र गणतन्त्र दिवशको अवसर पारेर...बाँकी

लुम्बिनीको नौखनियापोखरीमानुहाउने क्रममा डुबेर चारजनाबालिकाको मृत्यु

लुम्बिनीको नौखनियापोखरीमानुहाउने क्रममा डुबेर चारजनाबालिकाको मृत्यु

रुपन्देहीकोलुम्बिनी साँकृतिकनगरपालिका–११ मसिना–गडिदियास्थित नौखनियापोखरीमानुहाउनेक्रममा डुबेर चारजनाबालिकाको मृत्यु भएको छ । आजविहान११ बजेतिर नुहाउनपोखरीमापुगेकाउनीहरु पौडिननसक्दा डुबेर मृत्यु भएको इलाकाप्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । प्रहरीकाअनुसार मृत्यु हुनेमा स्थानीय ९ वर्षीया अविदाखातुन, १० वर्षीया साहिमाखातुन, मुदिनाखातुन र १४ वर्षीया साहियाखातुन रहेकाछन् । बालिका डुबेको स्थानलुम्बिनीदेखि झन्डै चार किलोमिटर पश्चिमतथा स्थानीयगाउँदेखि...बाँकी