नयाँ वर्षको अवसरमा अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी छन् । उनले सुन्दर शब्दावली प्रयोग गर्दै सामाजिक सञ्जाल मार्फत खुसी साटेकी हुन् ।

उनले आफ्नी दिवङ्गत आमालाई यो खुसीको क्षणमा सम्झिएकी छन् । उनलाई लागेको छ उनकी आमाले क्षितिज पारीबाट छोरी ठुली भएको अनुभूत गर्दै छिन् ।





















प्रतिक्रिया