आज : २०७४ फागुन ६ गते आइतवार

www.onlinepana.com

गृहपृष्ठ बिजनेस

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तिब्र शाखा विस्तार थप १ शाखा सुर्खेतमा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तिब्र शाखा विस्तार थप १ शाखा सुर्खेतमा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पु¥याउने उद्देश्यले सुर्खेतमा थप १ शाखा कार्यालयबाट सेवा विस्तार गरेकोछ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक श्री योगेन्द्र राईज्यू तथा प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठज्यूले संयुक्त रुपमा गर्नुभयो । शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु...बाँकी

लहानमा यामाहाको नयाँ ‘थ्रि एस फेसिलिटी’

लहानमा यामाहाको नयाँ ‘थ्रि एस फेसिलिटी’

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहा जिल्लाको लहानबाट सेवा सुविधा सुरु गरेको छ । एमएडब्लुले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नयाँ गाइडलाइनअनुसार स्तरोन्नति गरेर ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो...बाँकी

टेलिकमको आम्दानी साँढे पाँच प्रतिशतले घट्यो

टेलिकमको आम्दानी साँढे पाँच प्रतिशतले घट्यो

नेपाल टेलिकमको आम्दानी साँढे पाँच प्रतिशतले घटेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार टेलिकमको आम्दानीमा साँढे पाँच प्रतिशतले घटेको हो । कम्पनीको चालु आर्थिक वर्ष २०७४–७५ दोस्रो त्रैमासिक (साउन देखि पुस मसान्त सम्म) वित्तीय विवरण अनुसार कम्पनीको राजस्वपछिको खुद नाफा...बाँकी

मुलुकमा स्थाइ सरकार आउँछ, लगानीको वातावरण बन्छ : चन्द्रप्रसाद ढकाल

मुलुकमा स्थाइ सरकार आउँछ, लगानीको वातावरण बन्छ : चन्द्रप्रसाद ढकाल

नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्षएवम् आइएमई ग्रुपकाअध्यक्षचन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आइपर्याप्तमात्रामालगानीको वातावरण बन्ने विश्वास ब्यक्तगर्नुभएको छ । जलविधुत र पर्यटन जस्ता क्षेत्रमालगानी बढाउन आवश्यक रहेको कुरामाजोड दिँदै उपाध्यक्ष ढकालले ब्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीयउधोगी–व्यवसायीहरुलाई सहयोग पु-याउने कार्यमा नेपालउधोग वाणिज्य महासंघ दत्तचित्तभएर लागेको बताउनुभयो । लमजुङ्गउद्योग वाणिज्य संघको आयोजनामालमजुङ्गस्थित बेशीसहरमाआयोजितदोस्रो...बाँकी

१२ गाडी कम्पनीका फाइल कारबाहीका लागि सरकारी वकिलको कार्यालयमा पेश

१२ गाडी कम्पनीका फाइल कारबाहीका लागि सरकारी वकिलको कार्यालयमा पेश

अन्ततः उपभोक्ता ठग्दै आएका एकदर्जन गाडी कम्पनीलाई कारबाही हुने भएको छ । अनुगमनमा अनावश्यक मुल्य राखेर बिक्रेताले गाडी बिक्रि गरेको तथ्य भेटेपछि आपूर्ति विभागले उनीहरुबिरुद्ध कारबाही गर्न लागेको हो । विभागले आइतबार नै १२ गाडी कम्पनीका फाइलहरु सरकारी वकिलको कार्यालयमा पेश गरेको छ । फोर्ड गाडीको नेपालका लागि...बाँकी

सोमर्सबीको भ्यालेन्टाइन डे क्याम्पेन सुरु, स्वप्न सुमन र ज्यासमिन खड्का बने फेस अफ सोमर्सबी

सोमर्सबीको भ्यालेन्टाइन डे क्याम्पेन सुरु, स्वप्न सुमन र ज्यासमिन खड्का बने फेस अफ सोमर्सबी

गोर्खा ब्रुअरीको उत्पादन सोमर्सबीले भ्यालेन्टाइन डे लक्षित क्याम्पेन सुरु गरेको छ।भ्यालेन्टाइन डेका लागि सोमर्सबीले बिभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ। जसअनुसार गायक स्वप्न सुमन र मोडेल ज्यासमिन खड्कालाई फेस अफ सोमर्सबी चयन भएका छन्। सोमर्सबीका फ्यानहरुकालागि कम्पनीले यु ट्युब सेन्सेसन मानिएका गायक सुमनलाई चयन गरी बिभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु गर्ने...बाँकी

एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु बझाङको चैनपुर र धादिङ्गको धादिङ्गवेशी मा औपचारिक समुद्घाटन

एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु बझाङको चैनपुर र धादिङ्गको धादिङ्गवेशी मा औपचारिक समुद्घाटन

एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, जयपृथ्वी नगरपालिका वडा नं. १०, चैनपुर, बझाङ र निलकण्ठ नगरपालिका वडा नं. ०३, धादिङ्गवेशी, धादिङ्ग मा आज मिति २०७४ माघ २६ गते एक समारोहका बिच् औपचारिक रुपमा समुद्घाटन सुसम्पन्न भयो । जयपृथ्वी नगरपालिकाका मेयर श्री बिरेन्द्र बहादुर खड्काज्यू बाट बझाङ...बाँकी

किन गर्ने बचत ? कसरी बसाल्ने बचत गर्ने बानी ? (महत्वपूर्ण टिप्सहरु)

किन गर्ने बचत ? कसरी बसाल्ने बचत गर्ने बानी ? (महत्वपूर्ण टिप्सहरु)

प्रारम्भिक कालमा बिना पैसा विनिमय हुने भएको भएतापनि अबको अर्थतन्त्रमा पैसा बिना विनिमय असम्भव भइसकेको छ । वर्तमान समयमा प्रत्येक आर्थिक कारोबार मुद्रामा नै हुने हुँदा पैसालाई बृद्धिमतापूर्ण तरिकाले परिचालन गर्न सक्ने मानिस नै धनी हुँदै गइरहेका छन् । आम्दानीको सबै मात्रा खर्च गरेर हुँदैन, केही भाग बचत...बाँकी

आइएमईलाइफइन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमईलाइफइन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौताभएको छ । उक्त बैंक अस्योरेन्ससम्झौतामाइन्स्योरेन्स कम्पनीतर्फबाट निमित्तमहाप्रबन्धकश्री दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री परशुरामकुवँर क्षेत्रीले हस्ताक्षर गर्नुभएको छ । सो बैंक अस्योरेन्ससम्झौतापश्चात सर्वसाधरण तथा बैंककागा्रहकहरुले जनता बैंक नेपाल लिमिटेडको कुनै...बाँकी

एन आई सी एशिया बैंकको सी—आस्वा सेवा सञ्चालन

एन आई सी एशिया बैंकको सी—आस्वा सेवा सञ्चालन

एन आई सी एशिया बैंक लिमिटेडले सी—आस्वा सेवा (Centralized Application for ASBA Based Issuance) सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा मिति २०७४-११-११ बाट अनिवार्य रुपमा सी—आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएकोमा उक्त प्रणाली मार्फत आवेदन दिंदा सी—आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य...बाँकी