आज : २०७४ असोज ९ गते सोमवार

सत्ताइस मेट्रिक टन मह उत्पादन

सत्ताइस मेट्रिक टन मह उत्पादन

आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तिलक डिसीकाअनुसार हरेक वर्ष मौरीका घार (गोलासहित) वितरण र मौरीपालन सम्बन्धी तालीम दिएका कारण कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । कार्यालयले युवा लक्षित मौरीपालन कार्यक्रम सञ्चालन गर्न रु एक...बाँकी

रोल्पा मासुजन्य उत्पादनमा आत्मनिर्भर

रोल्पा मासुजन्य उत्पादनमा आत्मनिर्भर

मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ । तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७ हजार किलो मासु उत्पादन हुँदै आएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता पर्नेमा जिल्लामा औसत १५ किलो मासु...बाँकी

सुनवल नगरपालिकाको बजेट ७२ करोड

सुनवल नगरपालिकाको बजेट ७२ करोड

सुनवल नगरपालिकाको पहिलो नगर सभाबाट आर्थिक वर्ष २०७४/७५ का लागि रु ७२ करोड ४७ लाख बराबरको बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख भीमबहादुर थापा भरतको अध्यक्षतामा मंगलबार नगरपालिकामा आयोजित नगरपरिषद्बाट नगरको चौतर्फी विकासलाई लक्षित गरी सो बजेट पारित गरिएको हो । आन्तरिक स्रोततर्फ रु पाँच करोड ९७...बाँकी

वर्ल्ड लिंकले ल्यायो उपहारको बहार

वर्ल्ड लिंकले ल्यायो उपहारको बहार

इन्टरनेट सेवा प्रदायकको क्षेत्रमा वर्ल्डलिंक लोकप्रिय कम्पनी हो ।वर्ल्ड लिंकले नया उपहार योजना ल्याएको छ । वर्ल्ड लिंकका ग्राहकलाई प्रदान गरिरहेको इन्टरनेट सेवाको गुणस्तर बढाउने लक्ष्य अनुसार सियोरसट, साप्ताहिक लक्की ‘ड्र’लगायत बम्पर अफरहरु प्रदान गर्न लागेको कम्पनीले जनाएको छ । उसले या पहिलोपटक ‘ए हजुर कता १ इस्क्र्याच...बाँकी

बैंकमा थुप्रियो पैसा

बैंकमा थुप्रियो पैसा

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ । तरलता अभाव सुरु भएको करिब १ वर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए । ‘हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख...बाँकी

मधेस एमालेले पहिलो हुने निश्चित, तराईका जनतालाई खाना पकाउने ग्यासमा ५० प्रतिशत अनुदान

मधेस एमालेले पहिलो हुने निश्चित, तराईका जनतालाई खाना पकाउने ग्यासमा ५० प्रतिशत अनुदान

नेकपा (एमाले)को तर्फबाट राजविराज नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुखराम यादवले १०१ बुँदे संकल्प पत्र आज सार्वजनिक गरेका छन् । राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले उक्त संकल्पपत्र सार्वजनिक गरेका हुन् । यादवले सार्वजनिक गरेका संकल्प पत्रमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्त अपांगलाई घरदैलोमै स्वास्थ्य सेवा...बाँकी

देउवा सरकारका मन्त्रीहरुलाई तलब खुवाउन पैसा नभएपछि बबाल

देउवा सरकारका मन्त्रीहरुलाई तलब खुवाउन पैसा नभएपछि बबाल

प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ । बढीमा ४० जना मन्त्रीको अनुमान गरेर वार्षिक बजेट तयार पारेको कार्यालयले थप १४ मन्त्रीलाई तलब खुवाउन करिब १० करोड रुपैयाँ नपुग्ने जनाएको छ । प्रधानमन्त्री...बाँकी

इटहरीका ४०४ घर धुरीलाई मंगोलको राहत

इटहरीका ४०४ घर धुरीलाई मंगोलको राहत

मंगोल नेशनल अर्गनाइजेशन प्राकृतिक प्रकोप राहत संकलन सभाद्वारा इटहरीका विभिन्न ठाउँमा राहत बितरण गरेको छ । गत साउन सत्ताइस गतेको अविरल बर्षा संगै आएको बाढिले ठूलो धनजनको क्षति भएको इटहरीमा अर्गनाइजेशनको पहलमा इटहरी ४ गैरी गाउँ का १९० घर धुरी र वडा नं. १० अन्र्तगत शिवनारायन टोलका २१४...बाँकी

नेपाल युवा उधमी संघ चितवनमा विवाद !

नेपाल युवा उधमी संघ चितवनमा विवाद !

तस्बिरमा देखिने व्यक्ति कुनै नेपाली चलचित्रका नायक होइनन्।उनि हुन् चितवनका युवा व्यवसायी निर्देश सेढाई।आफुले आफुलाई चितवनको राजा भन्ने सेढाई आफ्नो रगीन जीवनशैलीका लागि चिनिन्छन्।आवरणमा सेढाई अटोमोबाइल व्यवसायी हुन् तर सेढाईका भित्री काला कर्तुत धेरै रहेका छन्। आफुलाई समाजसेवी वताउने सेढाई केवल देखावटीका लागि समाजसेवा गर्दै आएका छन्।प्रहरीका हाकिम,प्रशासक,व्यवसायी,नेता,चलचित्रकर्मिहरु...बाँकी

दशैंमा काठमाडौं बाहिर जानेका लागि भोलिदेखि टिकट बुकिङ खुला, कहाँ पुग्न कति भाडा ? (भाडादरसहित)

दशैंमा काठमाडौं बाहिर जानेका लागि भोलिदेखि टिकट बुकिङ खुला, कहाँ पुग्न कति भाडा ? (भाडादरसहित)

दशैंमा काठमाडौं बाहिर जानेका लागि भोलिदेखि टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको बैठकले मंगलबारदेखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । यातायात व्यवसायीको मागबमोजिम छतमा सामान राख्न पाउने भएपछि बुकिङ खुला गर्न व्यवसायी तयार भएका हुन् । सामानबाहेक यात्रु...बाँकी