आज : २०७४ असोज ९ गते सोमवार

नेपाल टेलिकमले ल्यायो नयाँ अफर

नेपाल टेलिकमले ल्यायो नयाँ अफर

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमले विभिन्न योजना ल्याएको छ । टेलिकमले दिवसका अवसरमा आफ्ना उपभोक्ताका लागि विभिन्न सेवामा सहुलियत दिन लागेको हो । योजना अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । बुधबारदेखि तीन महिना कायम...बाँकी

पोखराको हेम्जामा आलु महोत्सव शुरु

पोखराको हेम्जामा आलु महोत्सव शुरु

पोखरा उपमहानगरपालिका-२७ हेम्जामा आलु महोत्सव शुरु भएको छ । विष्णुपादुका क्लव हेम्जाको आयोजनामा विष्णुपादुका माविको खेल मैदान हेमजामा ‘सुन्दर गाउँ, हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं’ भन्ने नाराका साथ शुरु महोत्सवको सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले उदघाटन गरे । [gallery columns="1" size="full"...बाँकी

नेपाल वायुसेवा निगम सात महिनामै करिब १४ करोड नाफामा

नेपाल वायुसेवा निगम सात महिनामै  करिब १४ करोड नाफामा

नेपाल वायुसेवा निगमले चालु आर्थिक वर्षको सात महिनामै करिब १४ करोड रुपैयाँ नाफा कमाएको पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहील बताएका छन् । अपरेशन रेभिन्यूबापत ५ अर्ब ४ करोड २० लाख ८६ हजार २ सय २८ रुपैयाँ र ग्राउन्ड ह्यान्डलिङ १ अर्ब ७६...बाँकी

जनार्दन शर्मा–कुलमान घिसिङको यस्तो छ सँयुक्त घोषणा : ‘जेठ महिनाभित्र पुरै नेपाल लोडसेडिङ मुक्त’

जनार्दन शर्मा–कुलमान घिसिङको यस्तो छ सँयुक्त घोषणा : ‘जेठ महिनाभित्र पुरै नेपाल लोडसेडिङ मुक्त’

सरकारले अबको चार महिनाभित्रमा मुलुकभर लोडसेडीङ अन्त्य गर्ने तयारी तीव्र पारेको जनाएको छ ।उर्जा मन्त्रालयले हालसम्म गरेका काम र आगामी योजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उर्जामन्त्री जनार्दन शर्माले देशलाई नै लोडसेडीङ मुक्त गर्ने अभियान तीव्र पारिएको बताए । अब हामी केही महिनाभित्रैमा नेपाललाई...बाँकी

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल भने कागजमै सीमित

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल भने कागजमै सीमित

राष्ट्रिय गौरवको योजनामा रहेको बाराको निजगढ विमानस्थल निर्माणले भने गति लिन सकेको छैन। अहिले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ। त्यस्तै, पोखरा विमानस्थलको निर्माण पनि अगाडि बढेको छ।   तर, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल भने कागजमै सीमित रहेको खबर आजको राजधानी...बाँकी

भारतबाट अवैध रुपमा चल्ला आउने क्रम रोकिन , आठ महिनामा डेढ लाख चल्ला चितवन भित्रिए

भारतबाट अवैध रुपमा चल्ला आउने क्रम रोकिन , आठ महिनामा डेढ लाख चल्ला चितवन भित्रिए

भारत बाट अवैध रुपमा कुखुराका चल्ला आउने क्रम रोकिन सकेको छैन । पछिल्लो आठ महिनामा झन्डै डेढ लाख कुखुराका चल्ला अवैध रुपमा चितवन भित्रिएको छ । एकैपटक १८ हजार सम्म चल्ला अवैध रुपमा आएको ह्याचरी उद्योग सङ्घका उपाध्यक्ष परशुराम अधिकारीले जानकारी दिए । अघिल्लो...बाँकी

बिहीवारदेखि यातायात व्यवस्था कार्यालय सतुङगलको राजस्व संकलन ग्लोबल आइएमईबाट सेवा शुरु

बिहीवारदेखि यातायात व्यवस्था कार्यालय सतुङगलको राजस्व संकलन ग्लोबल आइएमईबाट सेवा शुरु

ग्लोबल आइएमई बैंकले यातायात व्यवस्था कार्यालय सतुङगलमा मोटरसाईकलको राजश्व संकलन गर्ने हेतुले सेवा सुरु गरेको छ ।बैंकले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउण्टर स्थापना गरि शुक्रवारदेखि उक्त कार्यलयको राजस्व संकलन शुरुवात गरेको हो । यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको...बाँकी

अब सिदै मलेसियाबाट नेपालसम्मै रेल !

अब सिदै मलेसियाबाट नेपालसम्मै रेल !

राजधानीमा बिहीबारबाट सुरु भएको नेपाल लगानी सम्मेलनमा मलेसियाबाट नेपालसम्म रेल सञ्जाल विस्तार गर्ने प्रस्ताव आएको छ। मलेसियाका पूर्वयातायातमन्त्री डा. एम केभासले क्वालालम्पुरबाट काठमाडौंसम्म रेल सञ्जाल विस्तार गर्न प्रस्ताव गरेका हुन्। पूर्वाधारमा ठूलो रकम खर्चिनुपर्ने बेला आएको बताउँदै उनले दुई देशलाई रेल सञ्जालले जोड्न मलेसिया...बाँकी

मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र रेमिट टू नेपाल प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।मेगा बैंकका तर्फबाट सहायक उपसिइओ रविना देशराज श्रेष्ठ र रेमिट टू नेपालका सिइओ श्रीचन्द्र भट्टले रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यो सम्झौतापछि रेमिट टू नेपालमार्फत...बाँकी

सुनको भाउ फेरी घट्यो, चाँदीको उही

सुनको भाउ फेरी घट्यो, चाँदीको उही

सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले घटेको छ । मंगलबार तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलाको ५५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ घटेपनि चाँदीको भाउ पनि स्थिर छ ।...बाँकी