आज : २०७४ असोज ९ गते सोमवार

बाजुराको जगन्नाथ गाउँपालिकाले १८ करोड बढीको बजेट विनियोजन ग-यो

बाजुराको जगन्नाथ गाउँपालिकाले १८ करोड बढीको बजेट विनियोजन ग-यो

पहिलो गाउँसभाबाट पाण्डबगुफा नाम परिर्वतन गरेको जगन्नाथ गाउँपालिकाले आर्थिक बर्ष २०७४-०७५ का लागि १८ करोड २ लाख ६६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नेपाल सरकारबाट वित्तिय अनुदान प्राप्त ११ करोड ६२ लाख ८९ हजार, नेपाल सरकारबाट प्राप्त हुने ससर्त अनुदान ४ करोड १३ लाख ६६ हजार,...बाँकी

मुगुका तीन गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न समस्या

मुगुका तीन गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न समस्या

मुगुको सोरु, खत्याड र मुगुम् कार्मारोङ गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न समस्या भएको छ । छायाँनाथ रारा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, निर्धन लगाएतका बैंक भए पनि तीनवटा गाउँपालिकामा एउटा पनि बैंक नहुँदा नागरिकलाई समस्या भएको हो । सरकारले गत साउनमै गाउँपालिकास्तरमा बैंक स्थापना गरिसक्ने...बाँकी

कपिलबस्तुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

कपिलबस्तुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

कपिलवस्तुमा नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरी बजार अनुगमन सुरु भएको छ । वस्तु तथा सेवा प्रदायकले उपभोक्ता हितविरुद्धका गतिविधि नगरून् भन्ने उद्देश्यले चाडपर्व लक्षित छड्के अनुगमन सुरु भएको हो । संयुक्त बजार अनुगमन समिती कपिलबस्तुले आज तौलिहवाका अधिकांश फलफूल तथा मिठाई पसल र बरफ उद्योगको समेत अनुमगन गरेको...बाँकी

नेपाल अटो मेकानिक्स व्यवसायी संघको २३ औं साधारण सभा सम्पन्न

नेपाल अटो मेकानिक्स व्यवसायी संघको २३ औं साधारण सभा सम्पन्न

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीर बहादुर बलायरले देशका विभिन्न स्थानमा अटोल्यान्ड निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नेपाल अटो मेकानिक्स व्यवसायी संघको २३ औं साधारण सभामा मन्त्री बलायरले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् । नेपालमा गाडी भित्र्याइ सके पछि बिग्रिएका गाडीको मर्मत सम्भार...बाँकी

माइक्रोकै भाडामा जहाजको टिकट, बस भाडा र हवाई भाडा बराबरी

माइक्रोकै भाडामा जहाजको टिकट, बस भाडा र हवाई भाडा बराबरी

दसैं नजिकिएसँगै विराटनगरबाट काठमाडौंको हवाई भाडा निकै सस्तिएको छ । बस भाडा र हवाई भाडा झन्डै बराबरी छ । यहाँबाट चल्ने माइक्रोबसले १५ सय भाडा लिन्छन् भने हवाई भाडा १७ सय कायम गरिएको छ । शुक्रबारबाट एक साताका लागि विराटनगर–काठमाडौंको हवाई भाडा सस्तो भएको हो । ‘आजबाटै हामीले...बाँकी

डिशहोमले ल्यायो “खुशी अन गरौं” आकर्षक दशैं तिहार योजना

डिशहोमले ल्यायो “खुशी अन गरौं” आकर्षक दशैं तिहार योजना

नेपालको एक मात्र स्थापित स्याटेलाइट प्रविधिमा आधारित DTH सेवा प्रदायक, डिशहोमले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलाई खुशीमय बनाउनको लागि उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकहरुले रु. ५९९९ पर्ने डिशहोमको Hybrid HD कनेक्सन खरिद गर्दा रु. ३००० छुट पाउने गरी...बाँकी

सावधान फेसबुक म्यासेन्जरबाट फैलिँदैछ भाइरस

सावधान फेसबुक म्यासेन्जरबाट फैलिँदैछ भाइरस

तपाईं फेसबुक च्याटमा रमाउनुहुन्छ भने सावधान हुनुहोस् है । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिँदैछ । सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार...बाँकी

गृहमन्त्री र आइजीपीको मौनताले ८८ किलो सुन प्रकरण रहस्यम बन्दै

गृहमन्त्री र आइजीपीको मौनताले ८८ किलो सुन प्रकरण रहस्यम बन्दै

काठमाडौँबाट सोमबार राति ८८ किलो परिमाणमा सुन बरामद भयो । यो काण्डले मुलुकमा अहिले तरंग पैदा गरेको छ । तर यो काण्डका मुख्य नाइकेलाई समाउन सरकारको जुन तदारुकता देखिनुपर्ने हो त्यो भने देखिएको छैन । विमानस्थलबाट ३३ किलो सुन पक्राउ हुँदा त्यसले मुलुकको सम्पूर्ण ध्यान आकृष्ट गरेको थियो...बाँकी

८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री, गृहमन्त्री र आईजीपी मौन

८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री, गृहमन्त्री र आईजीपी मौन

सुन तस्करी प्रकरणमा गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्यालले रहस्यमय रुपमा मौनता देखाएका छन् । दुई साताको बीचमा छुट्टा–छुट्टै स्थानबाट अपराध महाशाखाले ८८ केजी र केन्द्रीय अनुन्धान व्यूरो (सीआईवी)ले १५ केजी सुन बरामद गरेका छन् । प्रहरीले यसलाई ठूलो सफलताको संज्ञा दिएपनि गृहमन्त्री र आईजीपी भने मौन...बाँकी

नेपाल टेलिकमको तिज अफर दसैंसम्म कायम रहने

नेपाल टेलिकमको तिज अफर दसैंसम्म कायम रहने

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा उपलब्ध गराएका विभिन्न प्रकारका अफरलाई निरन्तरता दिएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् । गत भदौ ५ देखि १९ गते सम्म उपलब्ध गराइएका यी अफरहरु उपभोक्ताले अत्यधिक...बाँकी