आज : २०७५ असोज ९ गते मंगलवार

Nepal Lok Star

गृहपृष्ठ शेयर बजार

आइएमई लिमिटेडरभरोसा अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

आइएमई लिमिटेडरभरोसा अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

आइएमई लिमिटेड र भरोसा अस्पतालवीच गत सोमबार सम्झौताभएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले अस्पतालको सेवाम १० प्रतिशतसम्म विशेष छुटपाउनुहुनेछ । यो सुविधा अस्पताल भित्रको सेवामामात्रलागु हुनेछ । यो सुविधालिनकालागिआइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतापत्रमाआइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्घन अधिकृत अभिनाषश्रेष्ठर...बाँकी

आइएमईको ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक

आइएमईको ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक

नेपालको रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले दशैं, तिहार र छठलाई लक्षित गरि ‘दशैंमा बीस लाख’योजना सार्वजनिक गरेको छ। यो योजना असोज ७ गतेदेखि मङ्गसिर मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ। यो योजना अवधि भरी विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्ने छन्। स्थापनाकालदेखि नै विभिन्न योजना सार्वजनिक...बाँकी

फेरि आयो पाडो किन्दा भैंसी उपहार, जुत्ता किन्दा कार पाइने

फेरि आयो पाडो किन्दा भैंसी उपहार, जुत्ता किन्दा कार पाइने

शिखर सुजले नजिकिँदै गएका दशैतिहारलगायतका चाडबाडलाई लक्षित फेरि आयो पाडो किन्दा भैंसी उपहार योजना ल्याएको छ ।दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने चाड भएकाले ग्राहकलाई उनीहरुको रोजाइ अनुसारका नयाँ डिजाइनका जुत्ता भर्खरै बजारमा ल्याएको शिखरले हरेकलाई हात खाली नजाने गरी उपहार योजनासमेत ल्याएको हो । यस योजनामा...बाँकी

मोबाइल फोनको बीमा हुने, राजेश हमाल ‘मेरो सुरक्षा’को ब्राण्ड एम्बेस्डर

मोबाइल फोनको बीमा हुने, राजेश हमाल ‘मेरो सुरक्षा’को ब्राण्ड एम्बेस्डर

मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल सुरक्षा...बाँकी

चाडपर्व मनाऔं, एनआई सीएशिया रेमिट सँगै

चाडपर्व मनाऔं, एनआई सीएशिया रेमिट सँगै

“चाडपर्व मनाऔं, एनआई सी एशिया रेमिट सँगै”भन्ने नारा सहितएनआईसी एशिया बैंकले नेपालीहरुको महान चाडदशै तिहार, छठको शुभउपलक्ष्यमाआदरणीय ग्राहकमहानुभावहरुलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवारनिःशुल्कपठाउने ब्यवस्थागरिएको छ । रेमिट रकमग्राहकहरुले यस बैंकका२४६शाखाकार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायकप्रतिनिधिहरु मार्फत...बाँकी

मेगा बैंकको शाखारहित सेवा उदयपुरको देउरीमा

मेगा बैंकको शाखारहित सेवा उदयपुरको देउरीमा

मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले एक कार्यक्रमका बीच देउरीमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गर्नुभयो । त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ...बाँकी

चाडपर्व मनाऔं, एनआई सीएशिया रेमिट सँगै

चाडपर्व मनाऔं, एनआई सीएशिया रेमिट सँगै

“चाडपर्व मनाऔं, एनआई सी एशिया रेमिट सँगै”भन्ने नारा सहितएनआईसी एशिया बैंकले नेपालीहरुको महान चाडदशै तिहार, छठको शुभउपलक्ष्यमा आदरणीय ग्राहक महानुभावहरुलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवारनिःशुल्कपठाउने ब्यवस्था गरिएको छ । रेमिट रकमग्राहकहरुले यस बैंकका २४६ शाखाकार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं...बाँकी

आइएमई लिमिटेडरबोता मःमवीचसम्झौता, आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूलाई १५ प्रतिशतछुट

आइएमई लिमिटेडरबोता मःमवीचसम्झौता, आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूलाई १५ प्रतिशतछुट

काठमाडौं पानीपोखरीस्थित केन्द्रीयकार्यालय रहेको आइएम ई लिमिटेड र चुनदेवीमार्ग गणेश वस्ती महाराजगंज काठमाडौंमा अवस्थितबोतामःमवीचसम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले बोतामःममा १५ प्रतिशत विशेष छुट पाउनुहुनेछ । काठमाडौंमा चार (४), ललितपुरमा एक (१) र भक्तपुरमा आउँदै गरेकोएक (१) सहितकुलछ (६) आउटलेटरहेको बोतामःमका सबै आउटलेटमा यो...बाँकी

एनआई सी एशिया बैंकमा अब अतुलनीय विशेषताहरु सहित दुई नयाँ चमत्कारी कर्जायोजना एकै साथ

एनआई सी एशिया बैंकमा अब अतुलनीय विशेषताहरु सहित दुई नयाँ चमत्कारी कर्जायोजना एकै साथ

“बैक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि”भन्ने मुल नाराका साथ आमजनमानसमा केन्द्रित बैैकिङ्ग सेवाप्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठुलो बैंकएनआई सी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएकादुई नयाँकर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा रचमत्कारिक घर जग्गाकर्जा” सार्वजनिक गरेको छ । यस कर्जा योजनाहरु ग्राहकमहानुभावहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सवैको...बाँकी

मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यो सम्झौतापछि मेगा बैंकका ग्राहकहरुले घर,...बाँकी