आज : २०७४ फागुन ६ गते आइतवार

www.onlinepana.com

गृहपृष्ठ सम्पादकीय

सत्ताको मोह नदेखाउ

सत्ताको मोह नदेखाउ

नेपाली जनताले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनलाई रिव दुई तिहाई मत दिएका छन । मतदाताहरुले स्थिर सरकार बनाउनकालागि वाम गठबन्धनलाई बहुमत दिएका हुन् । नेकपा एमाले र माओवादी केन्द्रले मतदाता सामु छिट्टै नै पार्टी एकिकरण हुने भएकाले पनि वाम गठबन्धनलाई चुनाव जिताउन आग्रह गरेको थियो । दुई...बाँकी

वैदेशिक रोजगारमा देखिएका समस्या

वैदेशिक रोजगारमा देखिएका समस्या

देशभित्र रोजगारका अवसर नपाएपछि विदेशिन बाध्य युवाशक्ति वैदेशिक रोजगारको क्रममा ठगिदै आएका छन् । मुलुकभित्र रोजगारीको पर्याप्त सम्भावना छैनन् । सरकारले ल्याएका रोजगारमुखी कार्यक्रमहरु त्यति प्रभावकारी हुन सकेका छैनन् । त्यस्तै समाजमा एकातिर गरिवी, अन्याय, अत्याचार थिचोमिचोपूर्ण व्यवहार छ भने अर्कोतिर विदेश पठाइदिने र मनग्य पैसा कमाउन सकिने...बाँकी

सरसफाईमा सबैको सहभागिता आवश्यक

सरसफाईमा सबैको सहभागिता आवश्यक

नेपालमा असुरक्षित खानेपानी तथा सरसफाईको कारणले वर्षै पिच्छे १० हजार ५ सय बालबालिकाको अकाल मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । जनतालाई रोगमुक्त सुरक्षित जीवन यापन गर्न सहायता गर्नु राज्य तथा सरकारको दायित्व हो । त्यसैले राज्यले सुरक्षित खानेपानी तथा सरसफाईमा सवै जनाताको पहुँच सुनिश्चित गर्नुपर्छ ।...बाँकी

हरेक ठेकेदार कम्पनिलाई निगरानिमा राख

हरेक ठेकेदार कम्पनिलाई निगरानिमा राख

विकासका काममा अधिकांश ठेकेदार कम्पनिले लापर्वाही गर्दा काम सम्पन्न हुन नसकेको समाचारहरु बारम्बार आउने गर्दछ । काम सम्पन्न नै नगरि ठेकेदार कम्पनि भाग्ने गरेको समस्या बढ्दो छ । यस्ले गर्दा विकासको कामले तिव्रता पाउन सकिरहेको छैन । धेरे जसो ठेकेदार कम्पनिले समयवधि भित्र काम सम्पन्न नगर्ने र शक्ति...बाँकी

विपी राजमार्गलाई कसैको विर्ता नबनाऊ !

विपी राजमार्गलाई कसैको विर्ता नबनाऊ !

विपी राजमार्ग अहिले व्यापारीक क्षेत्र बनेको छ । अवैद्य धन्दा गर्नेको लागि त झनै राजमार्ग आकर्षक व्यापारीक क्षेत्र बन्दै गएको छ । राज्यको तलब खाएर जनतालाई लुट्ने र आफ्नो कर्तव्य पुरा नगर्नेले विपी राजमार्गलाई ‘आकर्षित गरि खाने भाँडा’ बनाएका छन् । विपी राजमार्गमा अवैद्य धन्दा गर्नेलाई सावधानी गर्ने...बाँकी

ठेकेदार कम्पनिलाई निगरानिमा राख

ठेकेदार कम्पनिलाई निगरानिमा राख

विकासका काममा अधिकांश ठेकेदार कम्पनिले लापर्वाही गर्दा काम सम्पन्न हुन नसकेको समाचारहरु बारम्बार आउने गर्दछ । काम सम्पन्न नै नगरि ठेकेदार कम्पनि भाग्ने गरेको समस्या बढ्दो छ । यस्ले गर्दा विकासको कामले तिव्रता पाउन सकिरहेको छैन । धेरे जसो ठेकेदार कम्पनिले समयवधि भित्र काम सम्पन्न नगर्ने र शक्ति...बाँकी

सरकारी कार्यालयमा नयाँ प्रविधि भित्र्याउ

सरकारी कार्यालयमा नयाँ प्रविधि भित्र्याउ

सधैँजसो नेपाली जनताहरुलाई सरकारी काम झन्झटिलो हुने गरेको गुनासो बढ्दो छ । कुनै पनि सरकारी काम गर्नुपर्दा सर्वसाधरणले एक दिन पुरै उक्त कामको लागि छुट्याउनुपर्ने बाध्यता छ । कर्मचारीहरुको रुष्ट बोली, सुस्त कार्यशैलि लगायत परम्परागत शैलिबाट काम गर्दा सर्वसाधरणलाई झन्झटिलो हुने गरेको छ । सरकारी कार्यालयमा साना साना...बाँकी

टेलिकम भित्र मौलाउँदो अराजकता नियन्त्रण गर

टेलिकम भित्र मौलाउँदो अराजकता नियन्त्रण गर

सेवाप्रदायक कम्पनी नेपाल टेलिकम राज्यको सवैभन्दा बढी कर उठाउने कम्पनी हो । हरेक नागरिकले सेवा सुविधा लिएबापत टेलिकमलाई कर तिर्छन् । टेलिकम आफैमा सूचना संचार क्षेत्रभित्र पर्छ तर त्यहाँ हुने गरेका गलत कामहरुको सूचना प्रवाह भने कहि कतै हुन सकेको छैन । सवैभन्दा बढी राजश्व उठाउने टेलिकम भन्सारजस्तै...बाँकी

सहमतिको बाटो रोजर निष्कर्ष निकाल्न अग्रसर हुन आवश्यक

सहमतिको बाटो रोजर निष्कर्ष निकाल्न अग्रसर हुन आवश्यक

तीनै तहको चुनाव सम्पन्न भए पश्चात् नेपाली राजनितिले थप उचाइ लिने जनताको आश ओझेलमा पर्दै आएको छ । शेरबहादुर देउवाको सरकारले चुनाव सम्पन्न गरेर जस त पाएको छ तर सत्ता हस्तान्तरण, मुल्यवृद्धि लगायतको विषयलाई लिएर चर्को विरोध हुदैँ आएको छ । प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्न कञ्जुस्याँई गरेको र...बाँकी

इपिएलले देखाएको संभावना

इपिएलले देखाएको संभावना

काठमाडौँमा शनिबार सम्पन्न भएको एभरेष्ट प्रिमियर लिगले नेपालमा घरेलु खेलकुदको व्यवसायिक संभावना रहेको पुष्टि गरेको छ । उक्त क्रिकेट लिगमा लाखौँको संख्यामा दर्शकहरु आएका थिए । शनिबार सम्पन्न भएको फाइनलमा मात्र दश हजारको संख्यामा दर्शकहरु उपस्थित थिए । यस्ले के पुष्टि गर्छ भने नेपालमा घरेलु खेलकुदको व्यवसायिक संभावना...बाँकी