आज : २०७४ असोज ९ गते सोमवार

गृहपृष्ठ सम्पादकीय

ल्हाक्पा शेर्पाले बनाय नयाँ कीर्तिमान

काठमाडौँ,७ जेठ | संखुवासभाका ल्हाक्पा शेर्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै विश्वमा सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान बनाउनु भएको छ । यसअघि आफ्नै नाममा रहेको ६ पटक आरोहणको रेकर्ड तोड्दै शेर्पाले आज बिहान ५ बजे सगरमाथाको सफल हारोहण गर्नुभयो । शेर्पाले आज सफल आरोहण गरेको सगरमाथा...बाँकी

आपूूर्ति व्यवस्थापन तथा उपभोक्ता हितका लागि मूल्य घटाउन अनुगमन सुरु

काठमाडौँ,७ जेठ | आपूूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मूल्य नियन्त्रणका लागि प्रयास सुरु गरेको छ । हरेक १५ दिनमा विक्रीको विबरण दिन खाद्य विक्रि केन्द्रलाई निर्देशन दिएका छन् । कालाबजारीमा संलग्न काठमाडौं कालिमाटीका व्यापारी नन्दकिशोर यादवलाई पक्राउ गरिएको छ । महंगी र कालाबजारी नियन्त्रणका लागि बजार...बाँकी

महिला प्रहरीको गुनासो- ‘गाला रातो हुन्जेल सरले कोठामा राख्नुहुन्छ’

महिला प्रहरीको गुनासो- ‘गाला रातो हुन्जेल सरले कोठामा राख्नुहुन्छ’

काठमाडौं,६ जेठ | 'दैनिक १८ घन्टा ड्युटी गएर आइएको हुन्छ। कुरै नबुझी हाकिम साहेबले मुख छाडेर गाली गर्नुहुन्छ,' प्रहरीभित्रका गुनासो जान्न प्रहरीले गरिएको सर्वेक्षण भिडियोमा एक जवान भन्छन्। आन्तरिक अनुशासन र गुनासो जान्ने ध्येयले तयार गरिएको सर्वेक्षण भिडियोमा प्रहरी संगठनभित्रको समस्या यसरी छताछुल्ल भएको छ। महिला प्रहरीको गुनासो...बाँकी

आज माओबादी एकता हुदै,

आज  माओबादी एकता हुदै,

काठमाडौं,५ जेठ | आज एकताको घोषणा गर्ने तयारीमा रहेका माओबादी पार्टीहरु हिजो विहानैबाट छलफलमा ब्यस्त छन् । एमाओबादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बिहान बसेको बैठकमा भोलीको एकिकरण घोषणा कार्यक्रमको तयारी, एकीकृत पार्टीको पहिलो बैठकमा प्रस्तुत गर्ने एजेण्डा र अन्तरिम विधान लगायतका विषयमा छलफल भएको प्रबक्ता दिननाथ शर्माले जानकारी दिनुभयो...बाँकी

सोच परिवर्तन गरौँ स्वदेशमै देखिन्छन प्रशस्त अवसर, डाक्टर चिरञ्जिबी नेपाल गभर्नर

सोच परिवर्तन गरौँ स्वदेशमै देखिन्छन प्रशस्त अवसर, डाक्टर चिरञ्जिबी नेपाल गभर्नर

काठमाडौँ,३ जेठ | आजको यस सम्मेलनलाई मैले महत्वपूर्ण मानेको छु । यहाँ देशभरबाट साथीहरु आउनुभएको छ । ग्रामीण गाऊँ, बस्ति तथा दुरदराजका समस्या, अनुभव र सुझावसहित आउनुभएको छ । यही अर्थमा पनि यो सम्मेलन अर्थपूर्ण छ । लघुवित्त क्षेत्रले नेपाली अर्थतन्त्रमा एकदमै सकारात्मक भूमिका खेलेको छ यसमा कसैको...बाँकी

खडेरीले खोलानाला पानि सुक्यो,पानी घट्टा बन्द

खडेरीले खोलानाला पानि सुक्यो,पानी घट्टा बन्द

मुगु,१ जेठ | दिन प्रतिदिन खडेरी बढ्दै जान थालेपछि मुगुमा अन्न पिध्ने घट्ट बन्द हुने अवस्थामा पुगेका छन् । पछील्लो समय देशका केही भागमा छिटफुट वर्षाले केहि राहत महशुस त गराएको छ । तर खडेरीले खोलानाला पनि सुक्न थालेपछि पानीबाट चल्ने पानी घट्ट समेत बन्द भएका छन् ।...बाँकी

संसदिय सुनुवाई समिति निर्माण अधुरै, सर्वदलिय बैठक निष्कर्षविहीन

काठमाडौं,१ जेठ | संसदिय सुनुवाई समिति निर्माणको विषयमा देखिएको विवाद समाधानका लागि पहल गर्न बसेको सर्वदलिय बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको सर्वलदलिय बैठक दलहरु बीच सहमति बन्न नसकेपछि बिना निष्कर्ष सकिएको हो । बैठकमा सत्तारुढ दलहरुले नयाँ संविधान अनुसार १५ सदस्यिय संसदिय सुनुवाई...बाँकी

सिन्धुलीकाे पर्यटन प्रबर्दन गर्न सुनकाेशी रयाफ्टीङ (फाेटाेफिचर)

सिन्धुलीकाे पर्यटन प्रबर्दन गर्न सुनकाेशी रयाफ्टीङ (फाेटाेफिचर)

सिन्धुली, १ जेठ | सिन्धुलीको आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले नेकपा(एमाले) सिन्धुली काठमाडौ सम्पर्क मञ्चले सुनकोशी रयाफ्टीङ गरेको छ । भिमेश्वरको खुर्कोट देखी बासेश्वरको बलिनी सम्म झण्डै २ घण्टा गरिएको रयाफ्टीङ्गको उदघाटन पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले गरेका हुन । सुनकोशी रयाफ्टीङको क्रममा  लिएका केहि...बाँकी

मकवानपुरमा लगत संकलन कार्य अन्तिम , दुई गाविसको बाँकी

मकवानपुर, १ जेठ | भूकम्पबाट प्रभावित भएकाहरुको लगत संकलन कार्य मकवानपुरमा अन्तिम चरणमा पुगेको छ । मकवानपुरका दुई नगरपालिका र ३३ गाविसको लगत संकलनको काम पूरा भएको हो । मकवानपुरको मनहरी गाविसको वडा नम्बर ६ र फापरवारीको वडा नम्बर २ मा लगत संकलन कार्य बाँकी रहेको छ ।...बाँकी

मधेसी मोर्चाको आन्दोलन आजदेखि

मधेसी मोर्चाको आन्दोलन आजदेखि

काठमाडौं ,१ जेठ | मधेसी मोर्चाले सरकारलाई दवाव दिन आजदेखि प्रदर्शन गर्ने भएका छन् । सिंहदरबार केन्दिैत आन्दोलन गरेको मोर्चाले आज प्रदर्शन गर्ने भएको छ । आज दिउँसो काठमाण्डुको शान्ति बाटीकामा मधेसी दलले संघीय गठबन्धनको नेतृत्व प्रदर्शन हुनेछ । काठमाण्डुको माइतीघर मन्डलामा शान्तिपूर्ण र भद्र रूपमा धर्नामा सहभागी...बाँकी