आज : २०७४ कात्तिक ७ गते मंगलवार

गृहपृष्ठ मनोरञ्जन

१७ वर्षपछि महसञ्चारले बनाउने चलचित्र ‘शत्रुगते’ को शुभमुहुर्त, चैत ९ गते रिलिज हुने

१७ वर्षपछि महसञ्चारले बनाउने चलचित्र ‘शत्रुगते’ को शुभमुहुर्त, चैत ९ गते रिलिज हुने

महसञ्चारले १७ वर्ष पछि निर्माण गर्न लागेको कथानक चलचित्र ‘शत्रुगते’ को शुभमुहुर्त गरिएको छ । सोमबार काठमाडौंको कमलादीस्थित गणेशस्थानमा चलचित्रको शुभमुहुर्त गरिएको हो । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारको उपस्थितीमा चलचित्रको शुभमुहुर्त गरिएको हो । चलचित्रको शुभमुहुर्त सँगै निर्माण टोली छलचित्र ‘शत्रुगते’ को छायांकनका लागि वीरगन्ज हिँडेको...बाँकी

 टंक बुढाथोकिको तिहार गीत देउसिरे सार्बजानिक, बजार तताउँनेमा गायक बिश्वस्त‘ (भिडियोसहित)

 टंक बुढाथोकिको तिहार गीत देउसिरे सार्बजानिक, बजार तताउँनेमा गायक बिश्वस्त‘ (भिडियोसहित)

नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिदै गर्दा नेपाली सांगीतिक बजारमा तिहारका गीतहरु आउने क्रम ह्वात्तै बढेको छ। यसै क्रममा नेपाली साङ्गितिक बजारमा केही समयाबाट सांगीतिक छेत्रमा चर्चा कमाई रहेका उदयमान गायक टंक बुढाथोकिले पनि आफ्नो दर्शक श्रोता का लागि तिहारको कोसेली लिएर आएका छन। नेपाली हरुको दोश्रो महान...बाँकी

कुटुमा कुटुुले कमायो ३ करोड दर्शक

कुटुमा कुटुुले कमायो ३ करोड दर्शक

पछिल्लो समय नेपाली समस्त संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल गीत कुटुमा कुटुले युट्युबमा ३ करोड दर्शक कमाएको छ। सार्वजनिक भएपश्चात सबैको रोजाईमा पर्न सफल चलचित्र ‘२ रुपैयाँ’को यस गीतले ३ करोड दर्शक कमाउँदै नेपाली गीतहरुमा सबैभ्दा धेरै हेरिने गीतको सुचिमा आफ्नो नाम अग्रस्थानमा राख्न सफल भएको छ...बाँकी

मनिषा कोइरालालाई युरोपमा सम्मान

मनिषा कोइरालालाई युरोपमा सम्मान

नेपाली मुलकी भएर पनि बलिउडमा आफ्नो स्थान जमाउन सफल नायिका मनीषा कोईराला हालै यूरोपमा सम्मानित भएकी छिन्। हालै पोल्याण्डमा भएको कार्यक्रममा मनिषालाई भारतीय चलचित्रमा योगदान दिएका कारण सम्मान गरिएको हो। कार्यक्रममा मनीषा कोईराला र वेव सिनेमा का सीईओ राहुल मित्रा लाई वारशा(पोल्याण्ड) को प्रतिष्ठित किनोतेका थिएटर मा शानदार...बाँकी

नायिका अरूणिमा लम्सालले पनि पतिलाई छाडिन्, अमेरिकामा डिभोर्स

नायिका अरूणिमा लम्सालले पनि पतिलाई छाडिन्, अमेरिकामा डिभोर्स

अमेरिका बस्दै आएकी अभिनेत्री अरूणिमा लम्सालले डिभोर्स गरेकी छन् । उनले पति अमित अर्यालसँगको १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई एक साताअघि टुंग्याएको अरूणिमा निकट एक फिल्मकर्मीले पुष्टि गरेका छन्। हाल अरूणिमा आफ्नी छोरी र बाबुआमाका साथमा बस्न थालेकी छन्।ती फिल्मकर्मीका अनुसार, अरुणिमा र पति अमितबीचको सम्बन्धमा बिहेको केही...बाँकी

दाहाल यज्ञनिधिलाई गङ्गेश्वरी जागरण पुरस्कार

दाहाल यज्ञनिधिलाई गङ्गेश्वरी जागरण पुरस्कार

गङ्गेश्वरी प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने गरी स्थापनागरिएको ‘गङ्गेश्वरी जागरण पुरस्कार, २०७४’ पहिलोपटक वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिलाई प्रदानगरिने भएको छ । १० हजार राशि रहेको यो पुरस्कार समाजमा रहेका जातीय, धार्मिक, लैङ्गिक तथा कुसंस्कार–कुरीतिजन्य अन्धविश्वास र विभेदहरूका विरुद्ध अविच्छिन्न रुपमा निर्भीकता पूर्वक जागरण अभियान चलाउँदै विशिष्ट...बाँकी

‘छक्का पञ्जा २’ किन भयो टाउको दुखाई ?

‘छक्का पञ्जा २’ किन भयो टाउको दुखाई ?

हरेक सिनेमा यो काल्पनिक कथामा आधारित छ भनेर सुरु हुन्छ । त्यो भन्दा अघि सिनेमा सम्बन्धी नियमनकारी निकाय सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र सेन्सर बोर्डले चलचित्र हेर्छ । कानुनले बन्देज गरेको कुरा भए त्यसलाई काट्छ । समाजमा द्वेष, भ्रम वा विकृती फैलाउने कुरा भए त्यसलाई रोक्छ । हैन भने...बाँकी

चुनावअघि नै पार्टी प्रवेश गर्ने तयारीमा राजेश हमाल, कुन पार्टी प्रवेश गर्छन ?

चुनावअघि नै पार्टी प्रवेश गर्ने तयारीमा राजेश हमाल, कुन पार्टी प्रवेश गर्छन ?

नेपाली चलचित्रका महानायक राजेश हमाल राजनीतिमा शानदार प्रवेश गर्ने तयारीमा जुटेका छन् । हमाललाई आफ्नो पार्टीमा तान्नकोलागि अहिले प्रमुख दलभित्र ठूलो होडबाजी नै चलेको सूत्रहरुले जनाएका छन् । हुन त हमालले आएका प्रस्तावहरुलाई पनि ठाडै अस्विकार गर्न भने सकेका छैनन् । किनकी उनी पर्ख र हेरको रणनीतिमा छन्...बाँकी

चावहिलमा रेखा थापाको कार ट्रकले किच्यो, कस्तो छ रेखाको हालत ?

चावहिलमा रेखा थापाको कार ट्रकले किच्यो, कस्तो छ रेखाको हालत ?

‘रुद्रप्रिया’ रिलिजको संघारमा नायिका तथा निर्मात्री रेखा थापा चढ्ने कार दुर्घटनामा परेको छ । बुधबार दिउँसो करिब सवा १२ बजे तिर चावाहिलमा माल बाहक ट्रकले धक्का दिंदा कारको धेरै भागमा क्षति पुगेको छ रेखालाई भने ट्रकको ठक्करबाट कुनै पनि चोट भएको छैन । रेखा र ट्रक चालक यतिबेला...बाँकी

दुई चर्चित नायिका रेखा थापा र करिश्मा मानन्धर माओवादी केन्द्र प्रवेश गर्दै, प्रचण्डपुत्र प्रकाशले यसरी भित्र्याउँदैछन्

दुई चर्चित नायिका रेखा थापा र करिश्मा मानन्धर माओवादी केन्द्र प्रवेश गर्दै, प्रचण्डपुत्र प्रकाशले यसरी भित्र्याउँदैछन्

  नायिकाद्वय रेखा थापा र करिश्मा मानन्धर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन ।प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउनै लाग्दा पार्टी प्रवेशको लहर चलेका बेला राप्रपा प्रजातन्त्रिककी नेतृ थापा र नयाँ शक्तिकी नेतृ मानन्धर माओवादी केन्द्रमा प्रवेश गर्न थालेको स्रोतले बतायो । करिश्मा नयाँ शक्तिले एमालेसँग वाम...बाँकी