आज : २०७४ कात्तिक ७ गते मंगलवार

गृहपृष्ठ फिचर न्युज

कांग्रेस उम्मेदवारले दिए ताप्लेजुङमा योगेश भट्टराई यस्तो चेतावनी

कांग्रेस उम्मेदवारले दिए ताप्लेजुङमा योगेश भट्टराई यस्तो चेतावनी

ताप्लेजुङमा प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा दुईपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । एकातिर बाम घटक मिलेका छन् भने अर्कातिर नेपाली कांग्रेस लगायत पार्टी छन् । प्रतिनिधि सभाका लागि नेकपा एमालेका केन्द्रिय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई र स्थानीय तहको चुनावमा फुङ्लिङ नगरपालिकाको मेयर पदमा एमालेका छत्रपति...बाँकी

वाम गठबन्धन लामो समयसम्म जानै नसक्ने, मधेशमा माओवादीले कांग्रेससँग तालमेल गर्ने !

वाम गठबन्धन लामो समयसम्म जानै नसक्ने,  मधेशमा माओवादीले कांग्रेससँग तालमेल गर्ने !

नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वाम गठबन्धन धेरै लामो समयसम्म जानै नसक्ने खुलासा गरेका छन् । उनले मधेसमा कांग्रेसको माओवादी केन्द्रसँग पनि तालमेल हुनसक्ने दाबी गरे । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘एमाले त मार्क्स र लेनिनको फोटो ताल पर्यो भने टेबुलमुनि...बाँकी

बागी उम्मेदवारहरूलार्इ फकाइँदै, नमाने कारबाही गर्ने चेतावनीका साथ थर्काइँदै…

बागी उम्मेदवारहरूलार्इ फकाइँदै, नमाने कारबाही गर्ने चेतावनीका साथ थर्काइँदै…

पार्टीले उपलब्ध गराएको टिकटविनै उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई मंगलबारभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनमा बाँधिएका एमाले–माओवादी केन्द्रले आग्रह गरेका छन् । वृहत् लक्ष्यका साथ चुनावी तालमेल र पार्टी एकता समेतको निर्णय भएको स्मरण गराउँदै नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) ले बागी उम्मेदवारी दिएका आ–आफ्नो...बाँकी

‘इपीसेन्टर गोरखा– २’ : ‘५ हजार बढीले काजीलाई जित्छन् बाबुरामले’ !

‘इपीसेन्टर गोरखा– २’ : ‘५ हजार बढीले काजीलाई जित्छन् बाबुरामले’ !

मंसिर १० मा हुने पहिलो चरणको निर्वाचनका निम्ति आइतबार मनोनयनपत्र दर्ता भएसँगै मुलुक चुनावी रन्कोमा रन्थनिन थालेको छ । उम्मेदवारी दर्तासँगै ठाउँठाउँका रोचक प्रसंगले बजार पाउन थालेका छन् । गोरखा जिल्लाको २ नं. निर्वाचन क्षेत्रलाई यस पटकको चुनावमा सिंगै मुलुकले रोमाञ्चकताका साथ हेरिरहेको छ । विगतमा एउटै पार्टीमा...बाँकी

माओवादीका पूर्वगृहमन्त्री र राज्यमन्त्रीलाई हराउन यसरी मैदानमा आए ‘बागी’

माओवादीका पूर्वगृहमन्त्री र राज्यमन्त्रीलाई हराउन यसरी मैदानमा आए ‘बागी’

एमाले–माओवादी केन्द्रले विद्रोही उम्मेदवारहरूको सामना गर्नु पर्ने भएको छ ।वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पूर्वगृमन्त्री शक्ति बस्नेत जाजरकोट र पूर्वगृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठविरुद्ध रामेछापमा उम्मेदवारी परेको हो । जाजरकोटमा बस्नेतविरुद्ध राप्रपाबाट एमाले प्रवेश गरेका पूर्वसांसद गोबिन्दबिक्रम शाहले उम्मेदवारी दर्ता गराएका छन् । रामेछापमा श्रेष्ठविरुद्ध पूर्वसांसद रहेकी माओवादी नेतृ...बाँकी

यी हुन् कांग्रेसका हिरो, वामपन्थीहरूलाई सिध्याउन खाए यस्तो कसम

यी हुन् कांग्रेसका हिरो, वामपन्थीहरूलाई सिध्याउन खाए यस्तो कसम

नेपाली कांग्रेसले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूको निर्वाचन तोकिदिएको छ । एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेका बेला नेपाली कांग्रेसले शीर्ष नेताहरूको निर्वाचन क्षेत्र तोकिदिएको हो । यी नेताहरूले वाम गठबन्धनलाई चुनौती दिने छन् । उनीहरूले वामपन्थीहरूलाई हराएर आफूले जसरी पनि जितेर आउने कसम लिएका...बाँकी

यी हुन् एमालेका घटुवा उम्मेदवार, जो केन्द्रबाट सिधै प्रदेशमा झरे

यी हुन् एमालेका घटुवा उम्मेदवार, जो केन्द्रबाट सिधै प्रदेशमा झरे

संविधानअनुसार पहिलोपटक स्थापना हुन लागेको प्रदेश सभामा विगतमा दुईरतीन पटक मन्त्री भइसकेका र राजनीतिमा ठूलै हैसियत बनाएका नेतासमेत चुनावी प्रतिस्पर्धामा देखिएका छन् । एमाले नेता राजेन्द्र पाण्डे प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । धादिङ क्षेत्र नं १ (क)बाट उम्मेदवार बन्नुभएका पाण्डे २०४८ को प्रतिनिधिसभा र २०७० को...बाँकी

वाम गठबन्धनमा अचानक यो के भयो ? एमालेलाई भोट नहाल्ने माओवादी घोषणा !

वाम गठबन्धनमा अचानक यो के भयो ? एमालेलाई भोट नहाल्ने माओवादी घोषणा !

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनमा विवाद सिर्जना भएको छ । विभिन्न जिल्लामा उम्मेदवारी छनोटलाई लिएर गठबन्धन भत्किने अवस्थामा पुगेको हो । यसैक्रममा नेकपा माओवादी केन्द्र मुगु जिल्ला कमिटीले एमालेसँग गरिएको चुनावी तालमेल नमान्ने निर्णय गरेको छ । जिल्लामा रहेका माओवादीका नेताहरुले साझा वाम उम्मेदवारको विरोधमा आइतबार बेग्लै...बाँकी

एमालेले टुङ्गो लगायो उम्मेदवार (सूचीसहित)

एमालेले टुङ्गो लगायो उम्मेदवार (सूचीसहित)

नेकपा (एमाले) स्थायी कमिटीको शुक्रबार बसेको बैठकले पहिलोचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारको नाम तय भएको छ । बैठकले नेकपा ९एमाले० र नेकपा (माओवादी–केन्द्र) को संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन गरेको छ । साथै बैठकले प्युठान...बाँकी

विश्वकै प्रहरी कमाण्डरबाट किन राजीनामा दिए रमेश खरेलले ? यस्तो छ देश सम्हाल्ने तयारी

विश्वकै प्रहरी कमाण्डरबाट किन राजीनामा दिए रमेश खरेलले ? यस्तो छ देश सम्हाल्ने तयारी

१८ महिनाअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमान्डर बनेर गएका डीआईजी रमेश खरेल उक्त जिम्मेवारीबाट राजीनामा दिएर स्वदेश फर्किंदै छन् । सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी)मा पी-४ अधिकृतका रुपमा उनी कार्यरत थिए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का रुपमा २२ लाख भन्दा बढीको तलब खानेगरी उनी त्यहाँ गएका थिए...बाँकी