आज : २०७५ असोज ९ गते मंगलवार

Nepal Lok Star

गृहपृष्ठ मुख्य खबर

संघीयताबारे ओली सरकारको स्पष्ट धारणा नहुँदा प्रदेश सरकार कमजोर : गगन थापा

संघीयताबारे ओली सरकारको स्पष्ट धारणा नहुँदा प्रदेश सरकार कमजोर : गगन थापा

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संघीयता वारे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट धारणा नभएको हुदा प्रदेश सरकार झन् कमजोर बन्दै गएको बताएका छन् ।  नेपाल प्रेस युनियन पाल्पा शाखाले सोमवार राखेको अन्तरक्रियामा वोल्दै नेता थापाले क्षमताको हिसावले जनताको अपेक्षा अनुरुप काम गर्न...बाँकी

प्रचण्ड पछार्न ओलीको ट्रम्पकार्ड बन्दै बादल

प्रचण्ड पछार्न ओलीको ट्रम्पकार्ड बन्दै बादल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलह एकले अर्कालाई सिध्याउने खेलका रुपमा बाहिर आएको छ । दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एकले अर्कालाई सिध्याउन भित्रैदेखि लागेका छन् । त्यसका लागि ओलीले पूर्व माओवादी नेता रामबहादुर थापा बादललाई अगाडि सारेका छन् । यसको उदाहरण हो अहिलेको...बाँकी

आजदेखि सोह्रश्राद्ध शुरु

आजदेखि सोह्रश्राद्ध शुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका...बाँकी

प्रधानमन्त्रीका कारण अरिंगालको व्यापार आकास्सियो

प्रधानमन्त्रीका कारण अरिंगालको व्यापार आकास्सियो

प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ। प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, खनिनू भनिरहँदा यहाँ अरिंगाललाई पारखीहरुले शक्तिवद्र्धक भोजनको रुपमा स्वाद लिने क्रम बढेको छ। अहिले प्रतिमाना एक हजार पाँच सय रुपैयाँ अर्थात् प्लेटको पाँच सयसम्म लिएर होटल रेस्टुरेन्टहरूले अरिंगाल व्यापार गरिरहेका...बाँकी

जिल्लास्तरको एकता प्रक्रियाले नेकपा फूटको संघारमा, कहाँ मिलेन कुरा ?

जिल्लास्तरको एकता प्रक्रियाले नेकपा फूटको संघारमा, कहाँ मिलेन कुरा ?

पार्टी एकताको प्रक्रिया थालेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केही दिन अघि प्रदेश इन्चार्ज र अध्यक्ष तोकिएका छन् । नेकपामा रहेको लामो विवादपछि प्रदेशस्तरको जिम्मेवारी बाँडफाँड सम्भव भएको थियो । नेकपाले प्रदेशस्तरमा जिम्मेवारी बाँडफाँड गरेपनि जिल्लास्तर र स्थानीय तहको जिम्मेवारी बाँडफाँडमा रहेको विवादका कारण तल्लो तहको एकता प्रक्रिया थप...बाँकी

सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन कार्यकर्तालाई देउवा निर्देशन

सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन कार्यकर्तालाई देउवा निर्देशन

सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई केन्द्रित हुन निर्देशन दिनु भएको छ। सभापति देउवाले मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको उल्लेख गर्दै राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि...बाँकी

किसानले बाख्रा बेचेर तिरेको करले ओलि सरकारका मन्त्रीले कार किनेका छन् : केसी

किसानले बाख्रा बेचेर तिरेको करले ओलि सरकारका मन्त्रीले कार किनेका छन् : केसी

प्रा. डा. सुरेन्द्र केसीले संघियताको प्राक्टिस र स्थानीय तहमा वृद्धि भएको करको बिषयमा मुख खोलेका छन्। ‘इतिहास र अनुभूति’ भिडियो स्तम्भमा बोल्दै उनले केन्द्र सरकारले राम्रो नियमन र व्यवस्थापन गर्न नसक्दा स्थानीय तहरले लागू गरेको करहरु विवादमा परेको बताएका छन् । उनले भनेका छन्, ‘एक जना पहिलेका माओवादीका...बाँकी

धेरैपछि बोले अध्यक्ष प्रचण्ड : भन्छन् –नेकपालाई जनताले किन पत्याउने ?

धेरैपछि बोले अध्यक्ष प्रचण्ड :  भन्छन् –नेकपालाई जनताले किन पत्याउने ?

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीको भविष्यप्रति औंला उठाएका छन् । जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभामा बोल्दै अध्यक्ष प्रचण्डले अहिले जनआकांक्षा पुरा गर्ने काम गर्न नसके जनताले विकल्प खोज्ने बताए । उनले अहिले जस्तो अनुकुल अवस्थामा पनि जनअपेक्षाअनुरुप कार्य...बाँकी

सिक्नुस्ः प्रम आेलीलाई अमेरिकामा हाम्रै राजदुतले विमानस्थलमा स्वागत गरे, ट्रम्प नेपाल आए के होला ?

सिक्नुस्ः प्रम आेलीलाई अमेरिकामा हाम्रै राजदुतले विमानस्थलमा स्वागत गरे, ट्रम्प नेपाल आए के होला ?

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेली अहिले अमेरिकामा छन् । जम्बो टिम लिएर अमेरिका पुगेका राष्ट्र प्रमुख संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न त्यहा पुगेका हुन् । तर, प्रधानमन्त्री आेली महासभामा सम्बोधन भन्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग हुने भनिएको दुई मिनेट भेटवार्ताको तयारीमा तीब्र रहेका छन्...बाँकी

सरकारको ध्यान प्राविधिक शिक्षा तर्फ : मन्त्री पोखरेल

सरकारको ध्यान प्राविधिक शिक्षा तर्फ : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिररिाजमणी पोखरेलले सरकारले प्राविधिक शिक्षलाई विशेष महत्व दिएको बताएका छन् ।सोमबार राजधानीमा आयोजित खामतेल विकास मञ्च नामक संस्थाको दोस्रो अधिवेशन तथा साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । संसार नै प्रविधिमैत्री हुँदै गएको भन्दै मन्त्री पोखरेलले सरकारले प्राविधिक शिक्षातर्फ आकर्षण...बाँकी