आज : २०७४ फागुन ६ गते आइतवार

www.onlinepana.com

गृहपृष्ठ पत्रपत्रिका

अल्छी कर्मचारीले अपडेट नगरेपछि……

अल्छी कर्मचारीले अपडेट नगरेपछि……

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको दुई दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका छन् । प्रधानमन्त्री ओलीले सपथ ग्रहण गरेलगत्तै केही मन्त्रालयले आफ्नो विभागीय मन्त्रीको नाममा प्रधानमन्त्री ओलीको नाम र फोटो अपलोड गर्न...बाँकी

पूर्वमन्त्रीले गरे मन्त्रीकै हैसियतमा शिलान्यास

पूर्वमन्त्रीले गरे मन्त्रीकै हैसियतमा शिलान्यास

 दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ खरीढुंगाको डाङडुङे डाँडामा निर्माण हुन लागेको अन्तराष्ट्रिय फिल्म नगरीको शिलान्यास पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गरेका छन् । सञ्चारमन्त्री रहेकै अवस्थामा शिलान्यासका लागि खरीढुंगा पुगेका सञ्चारमन्त्री बस्नेत प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेपछि चलचित्र नगरीको...बाँकी

मोदीको चिठीमा के छ ?

मोदीको चिठीमा के छ ?

नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । मोदीले ओलीलाई भारतमा स्वागत गर्न आफू प्रतीक्षारत रहेको पनि चिठीमा उल्लेख गरेका छन् । आजको...बाँकी

अध्ययनपछि मात्र निर्णय लिनेछन् ओलीले

अध्ययनपछि मात्र निर्णय लिनेछन् ओलीले

प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिँदै उनले शेरबहादुर देउवा सरकारले चुनावपछि गरेका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । ओलीले विगतका निर्णय कति कानुनसम्मत छन्, कति प्रक्रिया पुगेको छ–छैन रु त्यसको...बाँकी

गम्भीर अपराधमा संलग्नलाई १७ वर्षसम्म पनि भएन कारवाही

गम्भीर अपराधमा संलग्नलाई १७ वर्षसम्म पनि भएन कारवाही

राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर अपराधमा संलग्न भनिएकालाई दण्ड र सजायका लागि कारवाहीको सिफारिस गरेका फाइल १७ वर्षदेखि कार्यान्वयन हुन सकेको छैन । आयोगले ०५७ जेठदेखि परेको उजुरीमा कारवाहीको सिफारिस गरेको थियो। आयोगले अहिलेसम्म सरकार समक्ष नौ सय २७ वटा कारवाहीका लागि सिफारिस गरेको छ । कानुनी कारवाहीका लागि...बाँकी

हाशियार ! : फस्लान् छोराछोरी साइबर कुलतमा

हाशियार ! : फस्लान् छोराछोरी साइबर कुलतमा

तपाईँका छोराछोरी पढ्न छोडेर कतै एकान्तमा बसेर एकोहोरो मोबाइल, आइप्याड, तथा ट्याब चलाउने त गर्दैनन् रु यदि त्यसो गर्छन् भने हाशियार १ साइबर कुलतमा फस्लान् । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज महुँचका कारण नेपाली बालबालिका साइबर कुलतबाट नराम्रोसँग प्रभावित भएको...बाँकी

प्रधानमन्त्रीले कहिले गर्छन् मन्त्रिपरिषद विस्तार ?

प्रधानमन्त्रीले कहिले गर्छन् मन्त्रिपरिषद विस्तार ?

प्रधानमन्त्री ओली माओवादीसँग पार्टी एकता र शक्ति बाँडफाँड टुंगिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा छन् । अहिलेसम्म शक्ति बाँडफाँडबारे ठोस प्रस्तावसहित कुराकानी नभएकाले पहिले प्रचण्डसँग एकताका बाँकी विषय र शक्ति बाँडफाँडमा केन्द्रित रहेर छलफल गर्ने योजनामा प्रधानमन्त्री देखिएका हुन् । पार्टी एकतासँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा...बाँकी

यसरी खारेज हुँदैछ देउवा सरकारका नियुक्ति र निर्णय

यसरी खारेज हुँदैछ देउवा सरकारका नियुक्ति र निर्णय

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका गैरकानुनी नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । यो विषयमा कानुनी र प्राविधिक हिसाबले अध्ययन गरेर एकमुष्ठ रुपमा खारेज गर्ने तयारी भएको ओलीनिकट नेताले बताएका छन् । यो खबर आजको नागरिक दैनिकमा खबर छ । एमाले नेता अग्निप्रसाद...बाँकी

राष्ट्रपति र उपराष्ट्रपतिका आकांक्षीहरु

राष्ट्रपति र उपराष्ट्रपतिका आकांक्षीहरु

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन । आजकोनयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल...बाँकी

हेर्नुस्, आजको गोरखापत्रमा प्रकाशित महत्वपूर्ण सूचनाहरु !

हेर्नुस्, आजको गोरखापत्रमा प्रकाशित महत्वपूर्ण सूचनाहरु !

बाँकी