आज : २०७४ फागुन ६ गते आइतवार

www.onlinepana.com

गृहपृष्ठ प्रवास

मलेसियाबाट ५३ हजार नेपाली कामदार फिर्ता

मलेसियाबाट ५३ हजार नेपाली कामदार फिर्ता

  २२ चैत, काठमाडौं । मलेसिया सरकारले आप्रवासी कामदारलाई रोजगारीका लागि मलेसियामा आउन बन्द गरेसँगै मलेसियाको रोजगारी छाड्ने नेपालीको संख्या वृद्धि भएको छ । एक महिनाको अवधिमा मलेसियाबाट ५३ हजार २५ जना नेपाली वैधानिक श्रमिकको सूचीबाट हटेको आजको अन्नपूर्णमा अर्जुन काफ्लेले समाचार लेखेका छन् । मलेसियामा चार लाख...बाँकी

अमेरिकी डलरमा पाँच वर्षयताकै ठूलो त्रैमासिक गिरावट

अमेरिकी डलरमा पाँच वर्षयताकै ठूलो त्रैमासिक गिरावट

२१ चैत, काठमाडौं ।अमेरिकी डलर बिहीबारको बजारमा पाँच महिनायताकै सबैभन्दा ठूलो गिरावट आएको देखिएको छ । युरोको तुलनामा कमजोर देखिएको अमेरिकी डलरको कारण डलरको सूचक अहिले पाँच वर्षयताकै सबैभन्दा ठूलो त्रैमासिक गिरावटको दिशामा अघि बढेको देखिएको छ । पछिल्लो समय देखिएको अस्थिरताको कारण अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर...बाँकी

दुवई यात्राको मीठो स्मरण – १

दुवई यात्राको मीठो स्मरण – १

एका बिहानै भाष्करराज राजकर्णिकारको फोन आयो — तपाईं दुवई घुम्न जानुहुन्छ ? मैले भनेँ — किन नजानु ? तर कसले लान्छ र ! जान्छु भनेर मात्रै हुँदैन । लैजानेले लानु पनि त प-यो नि ! ‘गन्थन छाड्नुस् न ! लैजाने मान्छे नभए तपाईंलाई किन सोधिन्थ्यो ? पाइसक्नुभो’, भास्करजीले...बाँकी

एमबीबीएस पढ्न विदेश पठाउने भन्दै ठगी

२१ चैत्र , काठमाडौँ। महोत्तरी गौशालाका शशिमान श्रेष्ठ भक्तपुरको ख्वप कलेजबाट विज्ञान समूहबाट १२ कक्षा सकाएर एमबीबीएस अध्ययन गर्न विदेश जाने तयारी गर्दै थिए । राजधानीको सेतु सर्भिसेजका सञ्चालक समीर झासँग विदेशमा एमबीबीएस शिक्षाबारे जानकारी लिए । शशिमानले बुबा कृष्णबहादुरलाई पनि योजना सुनाए । बाबुछोरा नै समीरको बागबजारस्थित...बाँकी

अरबमा बस्ने एक युवाले गाउँमा बनाइदिए मोटरबाटो

अरबमा बस्ने एक युवाले गाउँमा बनाइदिए मोटरबाटो

२१ चैत, दमाम । तीन वर्षदेखि साउदी अरबमा होटल व्यवसाय सञ्चालन गर्दै आएका एक युवकले व्यक्तिगत लगानीमा गाउँमा मोटरबाटो निर्माण गरेका छन् । पाँचथरको भारपा–५ का ३३ वर्षीय श्रीप्रसाद यावा लिम्बूले २७ लाख रूपैयाँ खर्चेर गाउँमा मोटरबाटो निर्माण गरेका हुन् । मेची राजमार्गको डोपकुलेदेखि मानेडाँडा निम्नमाध्यमिक विद्यालयसम्मको पाँच...बाँकी

सरकार र वैदेशिक रोजगार व्यवसायीबीच आज पनि वार्ता

२1 चैत, काठमाडौं ।सरकार र वैदेशिक रोजगार व्यवसायीबीच आज पनि वार्ता हुने भएको छ । वैदेशीक रोजगार सहज नभएको भन्दै व्यवसायीहरुले आन्दोलन गरेपछि सरकारले वार्तामा बोलाएको छ । ‘फ्रि भिसा फ्रि टिकट’ पछि असन्तुष्ट व्यवसायीहरुले केही शुल्क वैधानिकरुपमै तोक्नुपर्ने माग गरेका छन् । व्यवसायीसँगको वार्तामा श्रम तथा रोजगार...बाँकी

नेमकिपाले भन्योः भारत र इयूले आन्तरिक मामिलामा हस्तक्षेप गरे

नेमकिपाले भन्योः भारत र इयूले आन्तरिक मामिलामा हस्तक्षेप गरे

२१ चैत, भक्तपुर । नेपाल मजदुर किसान पार्टीले भारत र युरोपेली सङ्घद्वारा नेपालको संविधानबारे प्रकाशित संयुक्त विज्ञप्ति नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप भएको ठहर गरेको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको पार्टीको २५औँ केन्द्रीय परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेमकिपाले भारत र इयूको विज्ञप्तिको विरोध गरेको हो...बाँकी

अष्ट्रेलियामा एम बरालको सांगितिक प्रस्तुती हुने

अष्ट्रेलियामा एम बरालको सांगितिक प्रस्तुती हुने

सिड्नी । बादलुको घुम्टोले इलाम बजार छोपिंदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झँदा ….. गायक एम बरालले करिब २० बर्ष अगाडि रेकर्ड गरेको यो गीत आज पनि उत्तीकै लोकप्रिय छ । एमलाई यही गीतले नै नेपाली सागितीक क्षेत्रमा चिनाएको हो । त्यसपछि गाउन त उनले धेरै गीत गाए तर आज...बाँकी

बालबालिकाहरुको सहयोगार्थ नर्बेमा नेपाली चलचित्र प्रदर्शन

बालबालिकाहरुको सहयोगार्थ नर्बेमा नेपाली चलचित्र प्रदर्शन

बार्सिलोना । नेपालको ग्रामीण तथा पिछडिएको क्षेत्रमा रहेका बालबालिकाहरुको लागि सहयोग जुटाउँन नर्वेमा नेपाली फिल्म प्रदर्शन गरिएको छ । नर्वेमा बासोबास गर्दै आएका नेपालीहरुको सामाजिक संस्था हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेले बालिबालिकाहरुको सहयोगार्थ नेपाली चलचित्र देखाएको हो। गत आईतबार नेपाली चलचित्र ‘पशुपति प्रसाद’ओस्लोको विल्हेम व्यार्के भवनमा प्रर्दशन गरिएको...बाँकी

कार दुर्घटनामा मलेसियामा २ नेपालीको ज्यान गयो

कार दुर्घटनामा मलेसियामा दुई जनाको ज्यान गएको छ । काजागमा मंगलबार राती भएको सडक दुर्घटनामा परी गोरखा बुङकोटका करिव ३४ वर्षका रामशरण थापा र मोरङ सलकपुर घर भएका करिव २४ वर्षका लोकमान कार्कीको ज्यान गएको हो । पाचँ जना चढेको कार सडक दुर्घटनामा परेको थियो । घाईते भएका...बाँकी