आज : २०७४ फागुन ६ गते आइतवार

www.onlinepana.com

गृहपृष्ठ फोटो ग्यालरी

पशुपतिनाथ मन्दिर परिसरमा बाबा

पशुपतिनाथ मन्दिर परिसरमा बाबा

महाशिवरात्री पर्वको अवसरका पशुपतिनाथ मन्दिर आइपुगेका बाबाहरु ।बाँकी

१४.५ किलोग्रामको काउली

१४.५ किलोग्रामको काउली

म्याग्दीको रघुगंगा गाउँपालिका–२ घट्टका कृषक पदमबहादुर कार्कीले बारीमा फलाएको १४.५ किलोग्रामको काउली देखाउँदै ।बाँकी

चार शहीदलाई माल्यार्पण

चार शहीदलाई माल्यार्पण

योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले शहीद दिवसका अवसरमा मंगलबार काठमाडौँको शहीदगेटमा रहेका चार शहीदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै ।बाँकी

जब दुई केटीबीचको यस्तो सम्बन्ध अपराध हुन्थ्यो, हेरौं फोटो

जब दुई केटीबीचको यस्तो सम्बन्ध अपराध हुन्थ्यो, हेरौं फोटो

यी तस्बिर त्यही बेलाको हो, जतिबेला सेक्सको बारेमा खुलेर कुराकानी हुँदैनथ्यो । १९ औं शताब्दीको कुरा हो, त्यसबेला होमोसेक्शुअल्टीको बारेमा खुलेर कुरा गर्नु अपराध जस्तै मानिन्थ्यो । तैपनि त्यसबेलाको ब्ल्याक एन्ड ह्वाइट फोटो कैद भएको छ, जतिबेला एउटी केटी अर्की केटी साथीसँग अन्तरंग सम्बन्ध बनाउन लिप्त छन् ।...बाँकी

विवाहको सर्वोकृष्ठ तस्विरहरु

विवाहको सर्वोकृष्ठ तस्विरहरु

जुनेबगले बार्षिक रुपमा आयोजना गर्ने विवाहको फोटो प्रतियोगितामा यसपटक दुई दर्जन भन्दा बढी राष्ट्रका ९ हजार तस्विरहरुले उत्कृष्ठ बन्न सहभागिता गरेका थिए । उक्त प्रतियोगितामा उत्कृष्ठ भएका विवाहका तस्विरहरु । बाँकी

सियनको विवाह संझना

सियनको विवाह संझना

सम्भवतस् जीवनमा एक पटक गरिने विवाहको संझना गर्न तस्विर नै सर्वाधिक भरपर्दो माध्यम हुने गर्छ । विवाह समारोहमा तस्विर खिच्ने चलन सबै देशमा रहेको छ । तर रसियामा हुने विवाह समारोहको संझना गर्न खिचिने तस्विरहरु भने धेरैलाई अनौठो र हाँसोउठ्दो किसिमको हुने गरेको छ ।बाँकी

२०१७ का १० दर्दनाक तस्विरहरु, जसले संसार रुवायो….(फोटोफिचर)

२०१७ का १० दर्दनाक तस्विरहरु, जसले संसार रुवायो….(फोटोफिचर)

सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिएकोदेखि जिम्बाबेका राष्ट्रपति मुगाबे पदबाट हट्नु नै मुख्य घटना रह्यो । यसै वर्ष अमेरिकाले तीन शक्तिशाली आँधी र भीषण डढेलोको सामना गर्‍यो। म्यानमारबाट लाखौँ रोहिंग्या मुस्लिम आफ्नो ज्यान जोगाउन बंगलादेशमा शरण लिन पुगे । यता, उत्तर कोरियाका नेता किम...बाँकी

टिभी स्टारको तौलिया खसेको तस्विरहरु यसरी भए भाइरल (फोटो फिचर)

टिभी स्टारको तौलिया खसेको तस्विरहरु यसरी भए भाइरल (फोटो फिचर)

ब्रिटिस टिभी स्टार क्लो फेरीले निकै लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । रियालिटी टिभी स्टार क्लोले आफ्नै लापरबाहीका कारण यस्तो स्थितिको सामना गर्नपुगेकी हुन्। नुहाइसकेपछि क्लो छातीमा तौलिया मात्र बेरेर घरबाहिर निस्किइन् । उनले कारबाट एउटा बक्स लिएर घरभित्र पस्न लाग्दा असन्तुलित भई बक्समा भएका सामान खस्न थाले...बाँकी

गेरुवा गाँऊ पालिकाको अनुरोध

गेरुवा गाँऊ पालिकाको अनुरोध

चिसो मौसमका कारण नवजात शिशु , वालवालीका , गर्मवती तथा सुत्केरी महिला , किशोर , किशोरी , युवा , वयस्क र वृद्ध - वृद्धाहरुलाई रुघाखोकी , निमोनिया , नवजात शिशुमा सिताङ्ग ,वाथ , दम र मुटु तथा नसा सम्बन्धी समस्याहरू देखिन सक्छ । तसर्थ यी समस्याहरुवाट बच्न निम्न...बाँकी

रावा बैंक कर्मचारीको प्रभातफेरी

रावा बैंक कर्मचारीको प्रभातफेरी

नेपाल वित्तिय संस्था कर्मचारी संघ, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नबौं केन्द्रिय महाधिवेशनको उपलक्ष्यमा शनिबार धनगढी बजारमा निकालिएको प्रभातफेरीका सहभागीहरु ।बाँकी