आज : २०७४ फागुन ६ गते आइतवार

www.onlinepana.com

गृहपृष्ठ राजनीति

भोली ओली बालकोटबाट बालुवाटार सर्ने, मधेशी दलमा मारामार, राजेन्द्र महतोले युवती च्यापे पछी भयो हंगामा

भोली ओली बालकोटबाट बालुवाटार सर्ने, मधेशी दलमा मारामार, राजेन्द्र महतोले युवती च्यापे पछी भयो हंगामा

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्।प्रधानमन्त्री ओलीले भोलि अपराह्न ४ बजे सरकारी निवास सर्ने तयारी गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। नवनियुक्त प्रधानमन्त्रीको स्वागतका लागि आज बालुवाटारमा व्यवस्थापनको काम भइरहेको जनाइएको छ। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छाडेका थिए। ज्योतिषीको...बाँकी

नवराज सिलवालका पक्षमा ओलीले यस्तो चाले कदम,सबै मिलाउन ओली र प्रचण्डको यसरी मिल्यो कुरा

नवराज सिलवालका पक्षमा ओलीले यस्तो चाले कदम,सबै मिलाउन ओली र प्रचण्डको यसरी मिल्यो कुरा

प्रधानमन्त्री ओली निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उनले आज केही कानूनविदहरुलाई निवासमा बोलाएर सिलवालको केसको बारेमा के गर्न सकिन्छ भन्दै परामर्श गरेका छन् । देउवाको प्रधानमन्त्रीबाट बर्हिगमन र ओलीको प्रधानमन्त्रीमा सत्तारोहणसँगै सिलवालले आक्रोशित र प्रफुल्लित भएर आपत्तिजनक ट्विट गरेका थिए । उनले भनेका थिए,‘कानूनको धज्जी उडाएर आफ्नो...बाँकी

काँग्रेस जिम्मेवार प्रतिपक्ष – नेता सिंह

काँग्रेस जिम्मेवार प्रतिपक्ष – नेता सिंह

चितवन : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो । नेता सिंहले विधानअनुसार पार्टी सञ्चालन हुन नसकेको बताउँदै पार्टी नेतृत्व विफल भइसकेको आरोप लगाउनुभयो । वामपन्थीहरु एकीकरणतर्फ...बाँकी

प्रचण्ड कुरौटे र भरौटे दुवै हुन्, निषेध गरेर अगाडि बढ्‍नुपर्छ : कटवाल

प्रचण्ड कुरौटे र भरौटे दुवै हुन्, निषेध गरेर अगाडि बढ्‍नुपर्छ : कटवाल

नेपाली सेनाको पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवालले केही दिन पहिला एउटा टेलिभिजनलाई दिएको अन्तरवार्ता अहिले आएर भाइरल भएको छ । नेपाली सेना राजनीतिक भन्दा टाढा भएको संस्था हो तर कटवाल पदमा बहाल हुँदा नै राजनीतिक अभिव्यक्ति दिँदै आएका थिए । विभिन्न संचारमाध्यम र सार्वजनिक कार्यक्रममा कटवाल नेताहरुप्रति कडा टिप्पणी गर्दै...बाँकी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्रीलाइ पत्र, खुशीले ओली गद्‍गद्‍

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्रीलाइ पत्र, खुशीले ओली गद्‍गद्‍

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । पत्रमा मोदीले नयाँ प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रतिक्षारत भएको बताएका छन् । नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले पत्रमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गरेको बताइएको छ ।...बाँकी

बालकोटबाट फर्किए अध्यक्ष प्रचण्ड, यस्तो छ एक बुँदे सहमति

बालकोटबाट फर्किए  अध्यक्ष प्रचण्ड, यस्तो छ एक बुँदे सहमति

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वार्ता आजपनि विना निष्कर्ष टुंगिएको छ । ओलीको नीजि निवास बालकोटमा करिब ४५ मिनेट लामो वार्ता कुनै निष्कर्षमा पुग्न सकेन । पार्टी एकता र मन्त्रिमण्ड विस्तारबारे दुबै अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको थियो...बाँकी

अध्ययनपछि मात्र निर्णय लिनेछन् ओलीले

अध्ययनपछि मात्र निर्णय लिनेछन् ओलीले

प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिँदै उनले शेरबहादुर देउवा सरकारले चुनावपछि गरेका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । ओलीले विगतका निर्णय कति कानुनसम्मत छन्, कति प्रक्रिया पुगेको छ–छैन रु त्यसको...बाँकी

प्रधानमन्त्रीले कहिले गर्छन् मन्त्रिपरिषद विस्तार ?

प्रधानमन्त्रीले कहिले गर्छन् मन्त्रिपरिषद विस्तार ?

प्रधानमन्त्री ओली माओवादीसँग पार्टी एकता र शक्ति बाँडफाँड टुंगिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा छन् । अहिलेसम्म शक्ति बाँडफाँडबारे ठोस प्रस्तावसहित कुराकानी नभएकाले पहिले प्रचण्डसँग एकताका बाँकी विषय र शक्ति बाँडफाँडमा केन्द्रित रहेर छलफल गर्ने योजनामा प्रधानमन्त्री देखिएका हुन् । पार्टी एकतासँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा...बाँकी

यसरी खारेज हुँदैछ देउवा सरकारका नियुक्ति र निर्णय

यसरी खारेज हुँदैछ देउवा सरकारका नियुक्ति र निर्णय

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका गैरकानुनी नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । यो विषयमा कानुनी र प्राविधिक हिसाबले अध्ययन गरेर एकमुष्ठ रुपमा खारेज गर्ने तयारी भएको ओलीनिकट नेताले बताएका छन् । यो खबर आजको नागरिक दैनिकमा खबर छ । एमाले नेता अग्निप्रसाद...बाँकी

पार्टी एकताका बाँकी विषय टुंग्याउन ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता आज हुँदै

पार्टी एकताका बाँकी विषय टुंग्याउन ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता आज  हुँदै

प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी विषय टुंगो लगाउन शनिबार(आज) छलफल गर्दै छन् । दुई नेताबीचको छलफलबाट एकताको बाँकी विषयमा मोटामोटी समझदारी जुट्ने र त्यसपछि पार्टी एकता संयोजन समिति बैठकबाट निर्णय गर्ने तयारी छ । एकताका विषयमा दुई पार्टीबीच ९५ प्रतिशत...बाँकी