आज : २०७४ फागुन ६ गते आइतवार

www.onlinepana.com

गृहपृष्ठ रोचक बिचित्र

सावधान ! यी कुराहरु कहिले पनि अरुलाई नभन्नुहोस्

सावधान ! यी कुराहरु कहिले पनि अरुलाई नभन्नुहोस्

कतिपय कुरा यस्ता हुन्छन्, जसलाई सधै गोप्य राख्नुपर्छ । यदि गोप्य राख्नुपर्ने कुरा पनि गोप्य राखिएन भने त्यसले आफ्नो प्रतिष्ठामा आँच आउने मात्र नभई अनेकौ किसिमको हानी समेत हुन सक्छ । त्यसैले त शास्त्रमा पनि गोपनियताको बारेमा चर्चा गरिएको हो । सबै कुरा अरुलाई सुनाउनुपर्छ भन्ने हुँदैन ।...बाँकी

१४ फेब्रुअरीमा विश्वभर किन मनाइन्छ ‘भ्यालेन्टाइन्स’ ?

१४ फेब्रुअरीमा विश्वभर किन मनाइन्छ ‘भ्यालेन्टाइन्स’ ?

१४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा खुलेर एक–अर्कालाई सुनाउँछन् । फूल, गिफ्ट दिन्छन् र सेलेब्रेसन गर्छन् । प्रेम जोडीले उत्सवका रूपमा भ्यालेन्टाइन्स डे मनाउँछन् । खासमा यो दिवस सन्त भ्यालेन्टाइनको सम्झनामा मनाउने गरिन्छ । यसको इतिहास...बाँकी

के ठुलो स्तनले बढी यौन आनन्द दिन्छ ?

के ठुलो स्तनले बढी यौन आनन्द दिन्छ ?

कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात ठूला स्तनलाई आकर्षक मानिन्छ र पुरुषहरू ठूला स्तनप्रति आकर्षित हुन्छन्, शायद यसैले पनि होला महिलाको सौन्दर्य तथा आत्मसम्मान स्तनको आकारसंग गाँसिएको । स्तनको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो त आफ्नो यौन साथीलाई पर्याप्त आकर्षक होइन्छ या होइन्न भन्ने बारेमा...बाँकी

भ्यालेनटाइनमा भाइरल युवती, को हुन् ?

भ्यालेनटाइनमा भाइरल युवती, को हुन् ?

‘भ्यालेन्टाइन डे’ सप्ताह चलिरहेको छ । प्रेमको मौसम छ । यतिबेला एक युवती सोशल मिडियामा खुब भाइरल भइरहेकी छिन् । उनीसँगै केटापनि छन् । तर युवती चाहि धेरैको लागि चासो बनेका छन् । केटा र केटी दुबै आँखाको इशाराले केही कुरा गरे जस्तै देखिने भिडियो बाहिरिएको छ ।...बाँकी

जानी जानी यी हिरोइनले जब लाजमर्दो हर्कत गरिन्

जानी जानी यी हिरोइनले जब लाजमर्दो हर्कत गरिन्

ग्ल्यामर उद्योगमा एउटा मान्यता स्थापित छ, ‘नाम होस्, बदनाम होस् । गुमनाम नहोस् ।’ यसको अर्थ सेलिब्रेटीहरु जसरी हुन्छ, चर्चा चाहन्छ । उनीहरु हरबखत चर्चाले घेरिएर रहन रुचाउँछन् । त्यही कारण अनेक फन्डा अपनाउन पनि पछि पर्दैनन् । यस्तो फन्डा अपनाउनका लागि हलिउड अभिनेत्रीहरु बढी चालु छन् ।...बाँकी

यस्तो छ नागा बाबाको परम्परा

यस्तो छ  नागा बाबाको    परम्परा

प्रत्येक वर्ष शिवरात्रिमा पशुपतिमा नागा बाबा आउँछन्, यी नागा बाबालाई हेर्नेको पनि भीड लाग्छ, यी बाबाले अश्लीलता फैल्याए भन्दै सर्वोच्च अदालतमा रिट दायर पनि भएको छ । शिवरात्रिका अवसरमा पशुपतिमा नागा बाबा आउनै पर्ने धार्मिक एवं सांस्कृतिक मान्यता के छ ? के यसलाई निरन्तरता दिनै पर्ने हो वा...बाँकी

म्याग्दीमा भेटियो अचम्मको गुफा

म्याग्दीमा    भेटियो   अचम्मको गुफा

मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ । बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घरलगायत आकृति रहेका स्थानीयवासीले बताएका छन् । पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ...बाँकी

निन्द्रामा घुर्ने व्यक्तिलाई हुनसक्छ यस्तो समस्या

निन्द्रामा घुर्ने व्यक्तिलाई हुनसक्छ यस्तो समस्या

आफैलाई थाहा हुँदैन, निन्द्रामा घुरेको । तर, आफुसँगै सुत्नेहरुलाई यसबाट बाधा पुगिरहेको हुन्छ । उनीहरुले नै भनिदिने हो, आफ्नो घुर्ने बानी ।आफ्नो घुर्ने बानीले अरुलाई बाधा पुर्‍याउँछ, आफ्नो स्वस्थ्यलाई चाहि हानी । तर, धेरैले यस कुरामा खास हेक्का राख्दैनन् । किनभने, न आफुले घुरेको थाहा पाइन्छ । न...बाँकी

बिहेको अघिल्लो रात बेहुला हराएपछि….

बिहेको अघिल्लो रात बेहुला हराएपछि….

घरमा कामको चटारो थियो । बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो । अघिल्लो दिन अकस्मात बेहुला हराए । खोजी गर्दा कतै भेटिएनन् । बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे । आजको कान्तिपुरमा खबर छ । खोजीका लागि निवेदन दिएकै ६ दिन बितिसक्यो । अहिलेसम्म अवस्था...बाँकी

भ्यालेनटाइन डेको रोचक कथा, यसकारण प्रेमको उत्सव

भ्यालेनटाइन डेको रोचक कथा, यसकारण प्रेमको उत्सव

तन्नेरीहरुबाट पहिलो प्रश्नको तात्तातो उत्तर आउन सक्छ । दोस्रो प्रश्नमा ? संभवत कतिपयलाई यसबारे जानकारी नहुन पनि सक्छ । अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरु भन्छन्, प्रेमको कुनै...बाँकी