आज : २०७४ कात्तिक ७ गते मंगलवार

गृहपृष्ठ भिडियो

 टंक बुढाथोकिको तिहार गीत देउसिरे सार्बजानिक, बजार तताउँनेमा गायक बिश्वस्त‘ (भिडियोसहित)

 टंक बुढाथोकिको तिहार गीत देउसिरे सार्बजानिक, बजार तताउँनेमा गायक बिश्वस्त‘ (भिडियोसहित)

नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिदै गर्दा नेपाली सांगीतिक बजारमा तिहारका गीतहरु आउने क्रम ह्वात्तै बढेको छ। यसै क्रममा नेपाली साङ्गितिक बजारमा केही समयाबाट सांगीतिक छेत्रमा चर्चा कमाई रहेका उदयमान गायक टंक बुढाथोकिले पनि आफ्नो दर्शक श्रोता का लागि तिहारको कोसेली लिएर आएका छन। नेपाली हरुको दोश्रो महान...बाँकी

कुटुमा कुटुुले कमायो ३ करोड दर्शक

कुटुमा कुटुुले कमायो ३ करोड दर्शक

पछिल्लो समय नेपाली समस्त संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल गीत कुटुमा कुटुले युट्युबमा ३ करोड दर्शक कमाएको छ। सार्वजनिक भएपश्चात सबैको रोजाईमा पर्न सफल चलचित्र ‘२ रुपैयाँ’को यस गीतले ३ करोड दर्शक कमाउँदै नेपाली गीतहरुमा सबैभ्दा धेरै हेरिने गीतको सुचिमा आफ्नो नाम अग्रस्थानमा राख्न सफल भएको छ...बाँकी

खाडी मुलुक गएका संग छुट्टिएर बस्नुको पिडा पोख्दै गाईका मुना थापामगर (हेर्नुहोस् भिडियो सहित)

खाडी मुलुक गएका संग छुट्टिएर बस्नुको पिडा पोख्दै गाईका मुना थापामगर (हेर्नुहोस् भिडियो सहित)

कल्कलाउदो उमेरमै आफ्नो मान्छेलाई छोडेर टाढा हुनुको बेदना सहित मुना थापा मगर र पुष्कल शर्माको आवाज रहेको खाडी मुलुक गित बजारमा आएको छ । विशेषगरी नेपाली मौलिकतामा मान्छेको वास्तविक जीवनमा आधारीत गितहरुका कारण चर्चामा रहेकी मुनाको यो गितमा पारिवारीक समस्याका कारण श्रीमान र छोराछटोरीलाई नेपालमै छोडेर विदेशीन बाध्य...बाँकी

जोडी जमाऊदै गायकद्वय धिरज राई र तुलसी शिवाकोटी

जोडी जमाऊदै गायकद्वय धिरज राई र तुलसी शिवाकोटी

युरोपमा चर्चा कमाएका गायक तुलसी शिवाकोटी नेपालमा चलचित्र फिक्काको प्रचार गर्दै बिभिन्न सॉस्कृतिक कार्यक्रममा दौडन लागेका छन् दर्शकको राम्रो साथ पाएका तुलसी युरोपमा भन्दा नेपालको कार्यक्रममा हिड्दा रमाईलो भएको ऊनी बताऊछन् मंसीर ज्ञ गते रिलिज हुने चलचित्र फिक्काको देशव्यापी प्रचारमा गायक शिवाकोटी कम्मर कसेर लागेका छन् गायकद्वय धिरज...बाँकी

चर्चित गायक पशुपति शर्माले ल्याए तिहारैमा देउसीरे (भिडियो सहित)

चर्चित गायक पशुपति शर्माले ल्याए तिहारैमा देउसीरे (भिडियो सहित)

फरक धारका गित बनाउन सिपालु गायक जो चर्चाको शिखरमा छन्  उनको नाम हो पशुपति शर्मा उनैको लय, शब्दमा नयाँ भिडियो बजारमा  आएको छ ‘तिहारमा देउसीरे’ । आशिष म्युजिक प्रा.लि. को प्रस्तुति रहेको उक्त भिडियोमा पशुपति शर्मा आफैले  भट्याएका छन् भने उनलाई गायिका टिका पुनले साथ दिएकी  छन् ।...बाँकी

‘दशैँ तिहार गाउँमै रमाइलो’ बजारमा

‘दशैँ तिहार गाउँमै रमाइलो’ बजारमा

गायिका दीपा पन्तको ‘दशैँ तिहार गाउँमै रमाईलो’ नामक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार डा. कृष्णहरि बरालको शब्द, संगीतकार हरि लम्सालको संगीत रहेको सो गीतमा गायिका पन्त र गायक भूषण खतिवडाको स्वर रहेको छ । गीतमा नेपालीहरूको महान् पर्व दशैँ, गाउँघर, साथीभाइसँगको रमाइलो क्षणलाई समेटिएको...बाँकी

नीर प्रसाद गुरुङले फेरी ल्याए उही शब्द तर फरक संगीतमा “यो जुनीमा बाचुन्जेल सम्म”

नीर प्रसाद गुरुङले फेरी ल्याए उही शब्द तर फरक संगीतमा “यो जुनीमा बाचुन्जेल सम्म”

नेपाली गीत संगीतको इतिहासमा पहिलो पटक एकल शब्द र संगीतमा एक्स-सर्विसमेन हवल्दार नीर प्रसाद गुरुङले एउटा पृथक नौलोपनको गीति सङ्ग्रह “जुनि” नामक एल्बम सबैको सामु लिएर आएकाको कुरा त सबैलाई थाहा नै छ जसमा गीतको शब्द एक छ तर उक्त शब्दमा संगीत अनेक छ । उनले सार्वजनिक गरेको...बाँकी

चर्चित गायिका मुना थापा मगरको आवाजमा “फेरी आयो दसैँ तिहार” बजारमा (भिडियोसहित)

चर्चित गायिका मुना थापा मगरको आवाजमा “फेरी आयो दसैँ तिहार” बजारमा (भिडियोसहित)

चर्चित गायिका मुना थापा मगरको आवाजमा "फेरी आयो दसैँ तिहार” बजारमा आएको छ ।चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएकी नेपाली लोक गीत संगीतका धरोहर गायिका मुना थापा मगर । भरत गौतम र इश्वर बस्नेतको ” फेरी आयो दसैँ तिहार” बोलको दशैं गीत...बाँकी

बिष्णु माझीको स्वरमा मर्मस्पर्शी दशैँ गीत ‘पोहोर सालनी आएनौ परदेशी (भिडियोसहित)

बिष्णु माझीको स्वरमा मर्मस्पर्शी दशैँ गीत ‘पोहोर सालनी आएनौ परदेशी (भिडियोसहित)

चर्चित लोक दोहोरी गायिका बिष्णु माझी र भिम थापा मगरको स्वरमा ‘पोहोर सालनी आएनौ‘ बोलको गीत सार्वजनिक भएको छ । सत्य घटनामा आधारित लोक दोहोरी गीत भीमश्री डिजिटलले बजारमा ल्याएको हो ।सन्त बहादुर खाम्चा मगरको शब्द भिम थापा मगरको लय रहेको गीतलाई याम थापा मगरले एरेन्ज गरेका छन्...बाँकी

नेपाल आइडलको प्रथम उपाधी कसले हात पार्लान् ? – (हेर्नुहोस् लाईभ भिडियो)

नेपाल आइडलको प्रथम उपाधी कसले हात पार्लान् ? – (हेर्नुहोस् लाईभ भिडियो)

नेपाली संगीत पारखीहरुले आज प्रथम नेपाल आइडल पाउदै छन् । एपिवान टेलिभिजनबाट सञ्चालन भईरहेको लोकप्रिय रियालिटी शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट आज एक जना नेपाल आइडल बन्नेछन् । विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा तीन जना प्रतिस्पर्धी छन् । मोरङका निशान भट्टराई, पोखराका बुद्ध...बाँकी