आज : २०७४ असोज ९ गते सोमवार

गृहपृष्ठ Tag: नेपाली काँग्रेस

कास्की काँग्रेसको वेब साइट सञ्चालन

नेपाली काँग्रेस कास्कीले आईतबार देखि वेब साइट सञ्चालनमा ल्याएको छ। वेब साइटको आईतबार नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शुभारम्भ गरे।  www.kaskinepalicongress.org.np लग इन गरी वेबसाइट हेर्न सकिने...बाँकी

काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेता सम्मिलित बैठक सुरु

काठमाडौँ, १९ साउन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाका शीर्ष नेताबीच प्रधानमन्त्रीको निर्वाचन, संविधान संशोधनलगायत विषयमा सहमति जुटाउन बैठक सुरु भएको छ । व्यवस्थापिका–संसद् नयाँबानेश्वर...बाँकी

नेपाली काँग्रेस क्षेत्र नं ४ मा समिति गठन

पोखरा, १ साउन । नेपाली काँग्रेस क्षेत्र नं. ४ मा समिति विस्तार गरिएको छ। नेपाली काँग्रेसको विधान अनुसार सभापतिको अधिकार प्रयोग गरि समिति विस्तार गरिएको हो। विस्तरी समितिमा...बाँकी

काँग्रेसका लागि संविधान कार्यान्वयन महत्वपूर्ण : रामचन्द्र पौडेल

काठमाडौं,१८ असार | नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।   विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा...बाँकी

प्राधिकरणलाई गैरसरकारीकरण गरेको आरोप

काठमाडौँ, ३२ जेठ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सरकारले पक्षपात रुपमा आफ्नो दल निकटका गैरसरकारी संस्था (गैसस) लाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका महत्वपूर्ण जिम्मेवारी सुम्पिएको आरोप लगाएको छ...बाँकी

संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक : देउवा

काठमाडौँ,२४ जेठ | नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताएका छन् । आज भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय निकायको निर्वाचन...बाँकी