आज : २०७४ असोज ९ गते सोमवार

गृहपृष्ठ Tag: ’

बल्ल भारु सटहीबारे भारतको पत्राचार, प्रतिनिधि सम्मिलित टोली छलफल गर्न भारत जाने

[gallery columns="1" size="full" ids="31318"] प्रतिबन्धित हजार र पाँच सय दरका नेपालमा रहेका नोट साट्नेबारे आवश्यक छलफल गर्न भारतले पत्राचार गरेको छ ।परराष्ट्र मन्त्रालयमार्फत पठाइएको उक्त पत्र राष्ट्र बैंक...बाँकी

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारी, दुई प्रदेशमा एमबिबिएस नचलेका प्रतिष्ठान

[gallery columns="1" size="full" ids="31148"] सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको नीतिअनुरूप शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेज नभएका प्रदेशमा तयारी सुरु गरेको छ। प्रदेश नम्बर २ र ५ मा...बाँकी

यस कारण ! तत्काललाई ‘नभत्कने’ भयो सिंहदरबार

[gallery columns="1" size="full" ids="31138"] एक वर्षअघि आएको महाभूकम्पका कारण धराशयी बनेको र सबलीकरण (रेट्रोफिटिङ) गर्न समेत असम्भव रहेको भन्दै सिंहदरबार तत्काल भत्काउन शहरी विकास मन्त्रालयले दिएको सुझाव प्रतिवेदन...बाँकी

एमाले र माओवादी को यस्तो सहमति : मंसिरभित्र तीनवटै चुनाव

[gallery columns="1" size="full" ids="30345"] सत्ता घटक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमाले नेताबीच मंसिरभित्र तीनवटै निर्वाचन गरिसक्ने सहमति भएको छ ।नयाँ बानेश्वरको एक निजी घरमा दुवै दलका दोस्रो...बाँकी

यस्तो आयो सिंहदरबार भत्काउन ‘प्रतिवेदन’

[gallery columns="1" size="full" ids="29839"] गतवर्षको महाभूकम्पका कारण धराशायी बनेको सिंहदरबारभित्रका मुख्य भवनसहित उपत्यकाका झन्डै दर्जन विशेष महत्त्वका सम्पदाजन्य दरबार तत्काल भत्काउन सहरी विकास मन्त्रालयले सुझाव प्रतिवेदन तयार पारेको...बाँकी

आइफोनमा टेलिकमको फोरजी सेवा नचल्ने, जनवरी ! देखि काठमाडौं र पोखरा फोरजी सेवा

[gallery columns="1" size="full" ids="29702"] चर्चित स्मार्टफोन ’आइफोन’ बोक्ने ग्राहकले सुरु हुने बित्तिकै नेपाल टेलिकमको फोरजी (चौथो पुस्ताको मोबाइल) सेवा चलाउन नपाउने भएका छन्। नेपाल टेलिकमले समयमै आइफोमा फोरजी...बाँकी

पुस १ गतेदेखि सबै निजी अस्पतालमा १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्ने गगन थापाको घोषणा

    [gallery columns="1" size="full" ids="27746"] यही पुस १ गतेदेखि देशभर सञ्चालनमा रहेका सबै निजी अस्पतालहरुले भर्ना भएका मध्ये १० प्रतिशत बिरामीको निशुल्क उपचार गर्नुपर्ने भएको छ ।...बाँकी

मुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी

मुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । स्रोतका अनुसार ओलीलाई डाइरिया (पखाला) भएको छ । उनको अहिले बालकोटस्थित निवासमै उपचार भइरहेको छ...बाँकी