“जङ्गल पस्छु भन्नू पर्या छ”
  • स्वरुप सुयाल
  • सोमवार, बैशाख २३, २०७६
  • काठमाडौँ

चाहाना बालुवाटार पस्ने छ
तर जङ्गल पस्छु भन्नुपर्या छ !

हजारौं लाखौंको भिडमा पनि
एक्लै एक्लै बाच्नु पर्या छ !

गरिबको छोरोले रगत बगाइदिए
छोरि बुहारीलाई समृद्धिको चिट्ठा पर्या छ !

भो अब सुन्दैन्न मजदुरले तिम्रा कुरा
अब त देशलाई क्रान्तिवीरको खाचो पर्या छ !