Logo

कोपा डेल र : बार्सिलोना फाइनलमा



बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा हार बेहोरेको बार्सिलोनाले बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा सेभिल्लालाई ३-० ले पराजित गर्दै समग्रमा ३-२ को जितसहित फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलमा बार्सिलोनाका लागि डेम्बे, इन्जुरी पिके र ब्रेथवेटले एकरएक गोल गरे । पहिलो लेगमा बार्सिलोना २–० ले पराजित भएको थियो ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार  १० : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।