एनसेलको ठगी काण्डले उपभोक्तालाई हैरानी, प्राधिकरणले निकाल्यो सूचना
एनसेलले सेवाग्राहीलाई व्यापक रुपमा ठगी गरेको जनगुनासो बढ्न थालेपछि नेपाल दुरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ । प्राधिकरणको उपभोक्ता हित संरक्षण शाखाले एनसेलको सेवाग्राहीहरुले सचेत भएर सेवाको उपभोग गर्न र सेवा प्रदायकहरुले गुनासो नसुनेमा प्राधिकरणमै सिधा सम्पर्क गर्न भन्दै सूचना प्रकाशित गरेको हो । एनसेलले ठगी गरेको भन्दै प्राधिकरणमा दैनिक हजारौंको संख्यामा गुनासो आउन थालेपछि … Continue reading एनसेलको ठगी काण्डले उपभोक्तालाई हैरानी, प्राधिकरणले निकाल्यो सूचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed