Logo

ह्वात्तै घट्यो सुन देखि चाँदीसम्मको मूल्य, हेर्नुस्आजको बजारभाउ



नेपाली बजारमा केही दिनयतादेखि सुनको मूल्यमा गिरावट आएको छ । आज बिहीबार सुनको मूल्यमा १२ सयले गिरवट आएको छ । अघिल्लो दिन ९४ हजार ३सयमा कारोबार भएको छापावाला सुन आज घटेर ९३ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै तेजावी सुनको मूल्यमा पनि ११ सयको गिरावट आएर आज ९२ हजार ६सयमा कारोबार भएको छ भने चाँदीको मूल्यमा पनि ७० रुपैयाँको गिरावट आएको छ । जसअनुसार आज बजारमा चाँदीको मूल्य ११ सय २० कायम भएको छ । 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १२ : २३ बजे