Logo

समाचार

यी हुन् नयाँ १२ सह–सचिवहरू



लोकसेवा आयोगले सामान्य प्रशासन सेवाका १२ जनालाई सह–सचिवमा बढुवा सिफारिस गरेको छ ।

खुल्ला प्रतिस्पर्धामा लिखित तथा अन्तर्वार्ता प्रक्रियाका लागि१२ जनाको नाम सह–सचिवका लागि सिफारिस गरिएको हो ।

सह–सचिवमा सिफारिस हुनेमा रमेश अर्याल (गुल्मी), देवराज जोशी (बैतडी), भुपेन्द्र थापा (जुम्ला), नरेन्द्रकुमार राना (रुकुम पश्चिम), रामकृष्ण अधिकारी (नुवाकोट), निराजन घिमिरे (भक्तपुर), वीरेन्द्रदेव भारती (दैलेख), टंकप्रसाद पाण्डे (गुल्मी), डिलाराम पन्थी (गुल्मी) रहेका छन् ।

त्यसैगरी, निश्चलराज पाण्डे (काठमाडौं), लक्ष्मीप्रसाद पौडेल (उदयपुर) र प्रद्युम्नप्रसाद उपाध्याय (काठमाडौं) पनि सह–सचिवका लागि सिफारिस भएका छन् ।

प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार  ३ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।