सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित मेरो शेयर सेवा अवरुद्ध हुने भएको छ । मेरो शेयरको सफ्टवेयर मर्मतका लागि कम्पनीले आज साँझ ६ बजेदेखि ९ बजेसम्म शेयर सेवा बन्द गर्ने भएको हो ।
आश्विन ८, २०७७ बिहीबार
0
Sharesशेयर बजार

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार ४ : २७ बजे
प्रतिक्रिया