Logo

शेयर बजार

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित मेरो शेयर सेवा अवरुद्ध हुने



सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित मेरो शेयर सेवा अवरुद्ध हुने भएको छ । मेरो शेयरको सफ्टवेयर मर्मतका लागि कम्पनीले आज साँझ ६ बजेदेखि ९ बजेसम्म शेयर सेवा बन्द गर्ने भएको हो ।   

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ४ : २७ बजे