सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित मेरो शेयर सेवा अवरुद्ध हुने भएको छ । मेरो शेयरको सफ्टवेयर मर्मतका लागि कम्पनीले आज साँझ ६ बजेदेखि ९ बजेसम्म शेयर सेवा बन्द गर्ने भएको हो ।
८ आश्विन २०७७, बिहीबार १६:२७
0
Shares८ आश्विन २०७७, बिहीबार १६:२७
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित मेरो शेयर सेवा अवरुद्ध हुने भएको छ । मेरो शेयरको सफ्टवेयर मर्मतका लागि कम्पनीले आज साँझ ६ बजेदेखि ९ बजेसम्म शेयर सेवा बन्द गर्ने भएको हो ।
प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार १६:२७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया