Logo

रोजगार

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा खुल्यो विभिन्न पदमा सरकारी जागिरको अवसर



नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा विभिन्न पदमा सरकारी जागिर खुलेको छ ।
 
केन्द्रले शुक्रवार एक सूचना जारी गर्दै चौथो देखी सातौँ तहका ७ जना कर्मचारीको माग गरेको हो ।
 
हेर्नुहोस् पुरा विज्ञापन
 
baikalpik-urja-vacancy-768x890-1.jpg

प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार  १२ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।