Logo

५ अर्ब ९१ करोडको कारोबार गर्दै ६३ अंकले बढ्यो नेप्से



शेयर बजार मापक परिसूचक नेप्से ६३.३८ अंकले बढेर २५३८.४६ अंकमा पुगेको छ । 
 
साताको पहिलो दिन आज ५ अर्ब ९१ कारोड ९८ लाख २४ हजार ५ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
 
त्यस्तै सेन्सेटीभिटी पनि ९.४४ अंकले बढेर ४५३.५९ अंकमा पुगेको छ ।
 
आज शयर बजारका सम्पुर्ण समूहमा हरियाली देखिएको छ ।

nepse.JPG

प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार १५:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।