Logo

होलीमा स्वास्थ्य मापदण्ड पालना गर्नू : कास्की प्रशासन



पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै फागु पूर्णिमा मनाउन आग्रह गरेको छ ।

बिहीबार सूचना प्रकाशन गरेर प्रशासनले कोरोना सङ्क्रमण पुनः बढेकाले अनावश्यक सभा, सम्मेलन र भेला नगर्न आग्रह गरेको छ ।

dfr.jpg

प्रकाशित मिति : चैत्र १२, २०७७ बिहीबार  ५ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।