Logo

बले सोना र गोविन्दको ‘मेरो माया करोड’ सार्वजनिक



सुगम पोखरेल र सोना अमात्यको आवाजमा गीत ‘मेरो माया करोडमा’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ ।

दीपक आचार्य ‘काकु’ को कन्सेप्ट रहेको भिडियो गम्भीर बिस्टले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाङ्कन रहेको छ भने सुभम भुजेलले नृत्य निर्देशन गरेका छन् ।  भिडियोमा सागर लम्साल, गोविन्द सिंह बिस्ट र गायिका अमात्य फिचर्ड छन् ।

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ११ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।