Logo

टिकटक गर्ल निता पहिलो पटक म्युजिक भिडियोमा



टिकटकमा चर्चित रहेकी निता सुनारको पहिलो म्युजिक भिडियो रिलिज भएको छ ।

प्रविन बज्राचार्यको स्वरमा रहेको ‘नक्कली केटी’ बोलको गीतमा निताले अभियन गरेकी छन् ।

ओम शंकर श्रेष्ठको शब्द रहेको गीतको भिडियोलाई शैलेक्द्र खोखालीले निर्देशन गरेका हुन् ।

युट्युब च्यानल हाइलाइट्स नेपाल मार्फत सार्वजनिक भएको भिडियाको सम्पादन निर्देशक आफैले गरेका छन् ।

पोखराकी निता म्युजिक भिडियोमा बोल्ड अवतारमा देखिएकी छन् ।

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ८ : ५९ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।