बुधबार शेयरबजार खुलेको समयबाट निरन्तर बढ्ने क्रममा रहेको छ । तर कारोबार व्यस्थापन प्रणाली टिएमएसमा समस्या देखिएको छ ।
खुलेको पहिलो घण्टापछि अफलाइन रहेको टिएमएस सिस्टम नखुलेको कारण शेयरबजारमा चलखेलको शंका रहेको एक लगानीकर्ताले बताएका छन् ।
आम लगानीकर्ताहरुलाई कारोबार गर्नबाट बञ्चिज गराएर बजार बढाएको भन्दै लगानीकताएहरु आक्रोशीत देखिएका छन् ।
ब्रेकर एशोशीएशनका अनुसार केहि समय देखि नै टि.एम.एसमा समस्या आइरहेको छ । र साथै प्राबिधिकहरु यस समस्या हल गर्न लागि रहेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया