यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन गर्ने भएको छ ।
यससँगै ट्रायलमा कसरी अंक निर्धारण गर्ने, अंक कसरी काट्ने र कुन अवस्थामा फेल हुने भन्ने चासो आम सर्वसाधारणमा देखिन थालेको छ ।
विभागका अनुसार ट्रायल सुरु गर्दा सबैलाई १०० अंक दिइने र उनिहरुको गल्तिअनुसार अंक काटिने बताइएको छ ।
कस्तो अवस्थामा कसरि अंक काटिन्छ र कस्तो अवस्थामा फेल हुने भन्ने विषयमा थप जानकारीका लागि हेर्नुहोस् यो भिडियो सामाग्री ।
प्रतिक्रिया