कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका भारतीय पुर्व क्रिकेट सचिन तेन्दुल्कर अस्पतालबाट डिस्चार्ज भएका छन् ।उनी एक हप्ताअघि अस्पताल भर्ना भएका थिए ।
सचिनले २७ मार्चमा आफू संक्रमित भएको जानकारी दिएका थिए । त्यसको ६ दिनपछि उनलाई मुम्बई अस्पतालमा भर्ना गरिएको थियो । आफू अस्पतालबाट घर फर्किएको र हाल क्वारेनटाइनमा बस्ने जानकारी उनले दिएका छन् ।
४७ वर्षका सचिन २७ मार्चमा कोरोना भाइरस पोजिट भएका थिए। उनलाई संक्रमण भएको ६ दिनपछि मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो।
प्रतिक्रिया