Logo

माइक्रोबसको ठक्करबाट कांग्रेस सांसद स्नेही गम्भीर घाइते 



नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली स्नेहीलाई माइक्रोबसले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् । 
स्कुटीमा सवार कांग्रेस सांसद प्रकाश स्नेहीलाई सोमबार बिहान माइक्रोबसले सितापाइलामा ठक्कर दिएको थियो ।

उनको खुट्टा र कुममा गम्भीर चोट लागेको छ । घाइते सांसदको नर्भिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार १०:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।