- छोरा र छोरीमा भेदभाव नगरौं
छोरा र छोरीलाई समान व्यवहार गरौं
बीरगंज महानगरपालिका - छोरीको लागि लगानी
ल्याउँछ सुनौलो बिहानी
बीरगंज महानगरपालिका - बालबालिकालाई कुटपिट होइन
माया गरौं
बीरगंज महानगरपालिका - बालश्रम दण्डनीय अपराध हो
बालबालिकालाई कुनै पनि श्रमजन्य कार्यमा नलागाऔ ।
बीरगंज महानगरपालिका - बालबालिकाकालाई समयमै बिद्यालय पठाऔं
उनीहरुको उज्जवल भविष्य बनाऔं
बीरगंज महानगरपालिका - दाइजो प्रथा गैर कानुनी हो,
यसको अन्त्य गरौ ।
बीरगंज महानगरपालिका - छोरा र छोरी दुबैं बराबरी
बीरगंज महानगरपालिका - हरेक बार खाना चार
यहि नै हो पोषणको आधार
बीरगंज महानगरपालिका - सानो परिवार सुखी परिवार
बीरगंज महानगरपालिका - ब्यक्तिगत घटना जस्तै जन्मदर्ता, विवाहदर्ता, मृत्यु दर्ता तथा
सम्बन्ध बिच्छेद समयमै सम्बन्धित कार्यालयमा गई दर्ता गराऔं
बीरगंज महानगरपालिका
पुष ९, २०७८ शुक्रबार
51
Shares
प्रतिक्रिया