Logo

समाज

लोक कल्याणकारी सन्देश



  • छोरा र छोरीमा भेदभाव नगरौं
    छोरा र छोरीलाई समान व्यवहार गरौं
    बीरगंज महानगरपालिका
  • छोरीको लागि लगानी
    ल्याउँछ सुनौलो बिहानी
    बीरगंज महानगरपालिका
  • बालबालिकालाई कुटपिट होइन
    माया गरौं
    बीरगंज महानगरपालिका
  • बालश्रम दण्डनीय अपराध हो
    बालबालिकालाई कुनै पनि श्रमजन्य कार्यमा नलागाऔ ।
    बीरगंज महानगरपालिका
  • बालबालिकाकालाई समयमै बिद्यालय पठाऔं
    उनीहरुको उज्जवल भविष्य बनाऔं
    बीरगंज महानगरपालिका
  • दाइजो प्रथा गैर कानुनी हो,
    यसको अन्त्य गरौ ।
    बीरगंज महानगरपालिका
  • छोरा र छोरी दुबैं बराबरी
    बीरगंज महानगरपालिका
  • हरेक बार खाना चार
    यहि नै हो पोषणको आधार
    बीरगंज महानगरपालिका
  • सानो परिवार सुखी परिवार
    बीरगंज महानगरपालिका
  • ब्यक्तिगत घटना जस्तै जन्मदर्ता, विवाहदर्ता, मृत्यु दर्ता तथा
    सम्बन्ध बिच्छेद समयमै सम्बन्धित कार्यालयमा गई दर्ता गराऔं
    बीरगंज महानगरपालिका

प्रकाशित मिति : पुष ९, २०७८ शुक्रबार  १० : २९ बजे