Logo

‘कोही अरूको धड्कन म भित्र प्यारो आभास भइरहेको छ’ : ऋचा  शर्मा



नयाँ वर्षको अवसरमा अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी छन् । उनले सुन्दर शब्दावली प्रयोग गर्दै सामाजिक सञ्जाल मार्फत खुसी साटेकी हुन् ।

reeee.JPG

उनले आफ्नी दिवङ्गत आमालाई यो खुसीको क्षणमा सम्झिएकी छन् । उनलाई लागेको छ उनकी आमाले क्षितिज पारीबाट छोरी ठुली भएको अनुभूत गर्दै छिन् ।

 

 

 

प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार  ११ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।