काठे गीत ‘भेटौँ शनिबार’ सार्वजनिक भएको छ । गीतमा ममता गुरुङ र विशाल घिमिरेको स्वर रहेको छ । विशालकै शब्द रहेको गीतमा जीवन दाहालको संगीत तथा आकाश नेपालीको संगीत संयोजन रहेको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियो बिनोद बमले सम्पादन गरेका हुन् ।
काजिश श्रेष्ठ निर्देशित भिडियोमा दुर्गेश थापा र एलिना रायमाझी फिचर्ड छन् ।
प्रतिक्रिया