पहिले टस जितेर ब्याटिङ गरेको नेपालले हालसम्म राम्रो प्रर्दशन गरेको छ ।
ओपनर ब्याट्सम्यान आशिफ शेख डक आउट हुँदा ज्ञानेन्द्र मल्लले २० रन जोडेका छ्न ।
खेलको १० औँ ओभरमा नेपालले ८८ रन २ विकेटको क्षतीमा बनाएका छन् भने ४३ रन जोडेर कुशल मल्ल सिरिजको तेस्रो अर्धशतक कुरीरहेका छन् ।
प्रतिक्रिया