कोभिड नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञा र लकडाउनमा ट्याक्सी लगायत यात्रुबाहक सार्वजनिक यातायात बन्द गर्ने सरकारको निर्णय विभेदकारी भएको भन्दै सो निर्णय नसच्याइय देशव्यापी प्रतिरोध गर्ने चेतावनी रास्ट्रवादी यातायात व्यावसायि महासघले दिएको छ ।
सर्वसाधारण जनतालाइ आवतजावत गर्नका लागि कोभिड नियन्त्रणका मापदण्ड अपनाउन लगाइ ट्याक्सी लगायत यात्रुबाहक सार्वजनिक यातायात चल्न दिनु पर्न महासघको माग छ ।
प्रतिक्रिया