Logo

आजपनि बढ्यो सुनको मूल्य, हेर्नुस् आजको बजारभाउ



बुधबार छापावाला सुन प्रतितोला ५ सयले बढेको छ । अघिल्लो दिन ९४ हजार २ सयमा कारोबार भइरहेको सुनको मूल्य आज ५ सयले बढेर ९४ हजार ७ सय कायम भएको छ । त्यसरी नै तेजावी सुनको मूल्यमा पनि ५ सयको वृद्धिभई ९४ हजार २ सयमा कारोबार भइरहेको छ । 
त्यस्तै चाँदिको मूल्य १५ रुपैयाँले बढेको छ ।  यो सँगै आज चाँदिको मूल्य १ हजार १ सय  ७५ कायम भएको छ ।  

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  ११ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।