Logo

लघुवित्तहरुले पनि एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने



नेपाल राष्ट्र बैंकले लघुवित्तहरुले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले सोमबार एक निर्देशन जारी गर्दै थोक कारोबार गर्ने तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने दुबै लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको चौथो त्रैमासदेखि अनिवार्य रुपमा एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार गर्न निर्देशन दिएको छ।

637556548427189832.png

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १३:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।