Logo

कोरोना संक्रमणबाट न्याय परिषद सदस्य निरालाको मृत्यु



कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको मृत्यु भएको छ। खड्काको सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो।

कोरोना संक्रमण देखिएर स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए। खड्का सुगर र प्रेसरका बिरामी थिए । उनी २०७६ पुसमा न्याय परिषद सदस्यमा नियुक्त भएका थिए। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा उनी महान्यायाधीवक्तासमेत थिए।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १३:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।